१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

राष्ट्रिय

विवेकशील पार्टीले शहीदगेटमा एक कार्यक्रम गरि शहीद दिवस मनायो

विवेकशील साझा पार्टीले शहीदगेटमा एक कार्यक्रमको आयोजना गरि शहीद दिवस मनाएको छ । पार्टीमा आवद्ध युवाहरु भेला भएर शहीद दिवस मनाएका हुन् । ...

कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य सुस्त

कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य सुस्त देखिएको छ । फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर शुरु गरिएको खोप दुई दिनमा २ सय ९९ जनाले मात्र लगाएका छन् । ...

वीर अस्पतालका चिकित्सकहरु आन्दोलित

जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सकहरू आन्दोलित भएका छन् । ...

संसद विघटनसम्बन्धी मुद्दामा अदालतमा चारजनाको रिटमाथि अन्तिम सुनुवाइ हुँदै

संसद विघटनसम्बन्धी मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ जारी छ । निरन्तर सुनुवाई शुरु भएपछि आज १२ औं दिन सो मुद्दामा सुनुवाई हुँदैछ । ...

काम गर्ने क्रममा घरको तेस्रो तलाबाट लडेर एक जनाको मृत्यु

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका –६ कुण्डोलमा पक्की घरको तेस्रो तलाबाट लडेर एक जनाको ज्यान गएको छ । ...

सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौं – साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक दोहोरो अङ्कले घटेपनि कारोबार रकममा भने किर्तिमान कायम भएको छ । आज नेप्से परिसूचक १६ दशमलव ५५ अङ्कले घटेर २ हजार४ सय २५ दशमलव २९ मा झरे ...

उपभोक्ता मञ्चद्धारा चिनीको मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्रीको ध्यानाकर्षण

राष्ट्रिय उपभोक्ता मञ्चले चिनीको मूल्य बृद्धिको सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । मञ्चले प्रधानमन्त्रीलाई मूल्य बृद्धिको अवगत गराउँदै पत्र पठाएको छ । ...

आज देशभर थप २ सय १३ जनामा कोरोना पुष्टि

देशभर आज थप २ सय १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको छ । ...

उपत्यकामा थपिए १ सय २३ कोरोना सङ्क्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ सय २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ...

संसद विघटनकोविरुद्ध काठमाडौंमा मोटरसाइकल ¥याली

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज काठमाडौंमा मोटरसाइकल ¥याली निकालेको छ । ¥याली नयाँ बानेश्वरबाट सुरु भएको थियो । ...