१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै ★   सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणको आग्रह ★   भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छः राष्ट्रपति ★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

राष्ट्रिय

देशभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २७ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ९ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ७० हजार ८ सय ५४ पुगेको छ । ...

सम्पदाप्रेमीको आवरण ओढेर राजनीति नगर्नुस : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमल पोखरी पुनर्निर्माणका क्रममा राजनीति हावी भएको बताएका छन् । ...

प्राविधिक शिक्षालय महासङ्घको महाधिवेशन शुरु

निजी प्राविधिक शिक्षालय महासंघ नेपालको आठौं महाधिवेशन तथा केन्द्रीय भेला बुटवलमा सुरु भएको छ । ...

सरकारको प्रतिगामी र अलोकतान्त्रिक कदमलाई न्यायालयले सच्चाइदिन्छ : डा. संग्रौला

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले केपी ओली नेतृत्वको सरकारले जनमतको चीरहरण गरेको बताएकी छन् । ...

ओलीले चुनाव गराएर प्रजातन्त्र बलियो बनाउलान् भन्ने भ्रमबाट मुक्त हुनुहोस् : माधव नेपाल

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले चुनाव गराएर प्रजातन्त्र बलियो बनाउलान् भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् । ...

जर्मन सरकारले लगायो पाँच देशमाथि प्रतिबन्ध

जर्मनीले कोरोनाबाट अति प्रभावित विभिन्न पाँच देशका लागि आफ्नो नाका बन्द गर्ने निर्णय गरेको छ । ...

दुई तिहाइ सांसद ओलीको प्रतिगमनको विपक्षमा रहेको प्रचण्डको दावी

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले मात्रै आफूहरु चुप लागेर बसेको बताएका छन् । ...

पहिलो साता ५३ अङ्कले बढेको नेप्से परिसूचक दोस्रो साता भने स्थिर

कोरोना त्रासकाबीच खुलेको सेयर बजारमा एक किसिमको रौनक नै आयो । अझ दशैं तिहार पछि त सेयर बजारमा बहार नै आएको छ । ...

केपी ओली एक तिहाई नै हो भन्ने सावित भयो : प्रचण्ड

नेकपा प्रचण्ड—माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा मात्र होइन, सडकमा पनि एक तिहाई भएको दाबी गरेका छन् । ...

तल्लो अरुण जलविद्युत् परियोजनाका लागि भारतीय एएसजेभिएन लिमिटेड छनोट

तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणा अन्तर्गत ढाँचामा विकास गर्न भारतको एएसजेभिएन लिमिटेड छनोट भएको छ । ...