२० असार २०७८, आइतबार
काठमाडौं – प्रतिनिधिसभा विघटनको मुद्दामा रिट निवेदकको तर्फबाट जवाफी बहस सुरु भएको छ । वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले बहस सुरु गर्नुअघि संवैधानिक इजलासले ६ वटा प्रश्न अघि सारेको छ । न्यायाधीश ईश्वर ...
२० असार २०७८, आइतबार
काठमाडौं – सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि उत्पादित पाठ्यपुस्तक हालसम्म ७० प्रतिशत बिक्रीवितरण गरेको छ । कोरोना महामारी र निषेधाज्ञाका बीच पाठ्यपुस्तक उत्पादन र वितरणलाई अत्यावश्यक सेवामा राखिएपछि लिमिटेडबाट ...
२० असार २०७८, आइतबार
काठमाडौं – राष्ट्रियसभाको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने ...
२० असार २०७८, आइतबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले क्रियाशील सदस्यता छानविन समितिको प्रवक्ताको जिम्मेवारी प्रदीप पौडेललाई दिएको छ । रमेश लेखक संयोजक रहेको समितिको प्रवक्ता पौडेललाई बनाइएको हो । महाधिवेशन नजिकिँदै जाँदा क्रियाशील सदस्यताबारे चासो बढ्दै गएपछि ...
२० असार २०७८, आइतबार
काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी निर्णय गर्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । यसले पार्टी एकताको पक्षमा रहेका देशभरका कार्यकर्ताको मनोविज्ञानमा गम्भीर प्रहार गरेको उहाँले बताउनुभयो । आज ...
२० असार २०७८, आइतबार
काठमाडौं – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन् । आज बिहानसम्म १६ लाख १२ हजार ९ सय १ जनाको आवेदन परेको शेयर निष्काशन ...
२० असार २०७८, आइतबार
काठमाडौं – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस गरिरहेको अवस्थामा संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवरालो कानुन व्यवसायीहरुले ‘एक सय ४६ जना सांसद अदालतमा हाजिर भएकाले यसलाई प्रधानमन्त्री नियुक्त गर भन्दा संवैधानिक हुन्छ?’ ...
२० असार २०७८, आइतबार
काठमाडौं –काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलि सकिंदै छ । यसैबीच निषेधाज्ञालाई परिमार्जन गर्दै उपत्यकाको दैनिक जन जीवनलाई अझै केही हसजीकरण गर्ने गरी पुनः एक हप्ता निषेधाज्ञा थप गर्ने तयारी भैरहेको छ । आज उपत्यकाका तीन ...
२० असार २०७८, आइतबार
काठमाडौं – सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि प्रतिनिधिसभा विघटन सम्बन्धी रिट निवेदन माथिको बहस हुँदैछ । संवैधानिक इजलासमा आज आइतबार प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको तर्फबाट पाँचजना कानून व्यवसायीहरुले बहस पैरबी गर्दैछन् । यी कानून ...
२० असार २०७८, आइतबार
काठमाडौं – आज पनि देशका विभिन्न क्षेत्रमा हल्कादेखि अधिक पानी पर्नसक्ने जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । विशेष गरी प्रदेश नं १ र २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा भारी वर्षा ...