०७ असोज २०८१, सोमबार
भर्खरै
★   जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा ★   अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु ★   प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान ★   जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी ★   संविधान संशोधनका लागि राजनीतिक दलबीच छलफलको पहल सुरु भएको छः सभामुख घिमिरे ★   सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढ्यो ★   टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु ★   परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता ★   गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन ★   श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई ★   पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप ★   हिरासत कक्षबाट आठ थुनुवा फरार ★   नेताको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी ★   ‘गर्भपतनका औषधि खुलमखुला बिक्री हुँदा नियन्त्रण गर्न समस्या भयो’ ★   सङ्घीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दै ★   विद्याथीहर्रुलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै सामुदायिक विद्यालय ★   कोप–२९ उपलब्धिमूलक बनाउन छ एजेण्डा प्राथमिकतामा ★   आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित ★   भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्नुहुनेछः परराष्ट्रमन्त्री डा.राणा ★   नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग

राष्ट्रिय

नेपालको राजनीति फेरि पनि एमालेलाई नै केन्द्रबिन्दु बनाएर अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीति फेरि पनि एमालेलाई नै केन्द्रबिन्दु बनाएर अघि बढ्ने दावी गर्नुभएको छ । उहाँले एमाले र सरकारका विरुद्ध स्याल हँुईया मच्चाउनेहरु धेरै समय नटिक्ने बताउनुभयो । आज शुक्रबार ...

मुलुकलाई निर्दलीयतर्फ लैजाने गरी अदालतले संविधानको व्याख्या गर्न मिल्दैन : अधिवक्ता भट्टराई

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस गर्नुभएका अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले मुलुकलाई निर्दलीयतर्फ लैजाने गरी अदालतले संविधानको व्याख्या गर्न नसक्ने जिकिर गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमाथि संवैधानिक इजलासमा आज शुक्रबार बहस ...

संसद विघटनको निर्णय अदालतले सदर गर्नुपर्छ : वरिष्ठ अधिवक्ता गुरागाईं

काठमाडौं – वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले प्रतिनिधिसभाले रिजल्ट नदिएपछि जनतामा निराशा पैदा भएको जिकिर गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संवैधानिक इजलासमा आज शुक्रबार बहस गर्दै गुरागाईंले सभामुख एकातिर, संसद एकातिर र दलहरु ...

नेपाली बजारमा सुनको मूल्य धमाधम उकालो लाग्दै

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा सुनको मूल्य थप ५ सय रुपैयाँले वृद्धि भएको छ । साताको अन्तिम दिन आज सुन प्रतितोला ५ सय रुपैयाँले वृद्धि हुँदै ९१ हजार ३ सय रुपैयाँमा ...

संवैधानिक इजलासमा बहस सुरु, ओली पक्षमा बहस गर्ने समय १ घण्टा ३० मिनेट बाँकी

काठमाडौं – संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीको बहस आज पनि जारी छ । आज शुक्रबार प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले बहस सुरु गर्नुभएको छ । प्रधानमन्त्रीको पक्षमा बहस गर्ने कानुन ...

पहिरोमा परी दुई जनाको मृत्यु, १९ बाख्रा र दुई भैँसी समेत मरे

तनहुँ – गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले पुरिएर तनहुँमा १९ बाख्रा र दुई भैँसी मरेका छन् । पहिरामा परी दुई घरपरिवारका बाख्रा र भैँसी मरेका हुन् । तनहुँको शुक्लागण्डकी नगरपालिका– ९ ढोरफिर्दी ...

सरकारी पक्षको बहस सकिएपछि सभामुखका तर्फबाट ५ अधिवक्ताको बहस सुरु

काठमाडौं – प्रतिनिधि सभा पुनर्स्थापना र नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहित सर्वोच्च अदालतमा परेको रिटमाथि आज सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट ५ अधिवक्ताले बहस गर्ने भएका छन् । सर्वोच्चको संवैधानिक इजलासमा जारी बहसमा ...

ओलीको निम्तोलाई स्वीकार्दै बैठकमा सहभागी हुन गौतम बालुवाटार

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतम सहभागी हुन बालुवाटार पुग्नुभएको छ । अध्यक्ष केपी शर्मा ओली ३ जेठ २०७५ को अवस्थामा फर्कन तयार भएकाले बैठकमा सहभागी बन्न बालुवाटार गएको उहाँको ...

झण्डै दुई महिनाअघिदेखि रोकिएको लोकप्रिय हास्य टेलिसिरियल पुनः सञ्चालनमा

काठमाडौं – दोस्रो लहरको नयाँ भेरियन्ट भित्रिएसँगै देशभर गरिएको निषेधाज्ञाका कारण रोकिएको लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगो नि’ पुनः सञ्चालनमा आएको छ । निषेधाज्ञासँगै बन्द भएको सिरियल हिजो बिहिबारबाट फेरि सुरु भएको हो । निषेधाज्ञाको कारण ...

हिजो स्थगित भएको काङ्ग्रेसको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । यसअघि आवश्यक तयारी नपुगेको जनाउँदै हिजो बस्ने भनिएको बैठक स्थगित गरिएको थियो । काङ्ग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्डबारे शीर्ष तहमा सहमति जुटाउने प्रयास ...