०७ असोज २०८१, सोमबार
भर्खरै
★   सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढ्यो ★   टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु ★   परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता ★   गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन ★   श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई ★   पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप ★   हिरासत कक्षबाट आठ थुनुवा फरार ★   नेताको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी ★   ‘गर्भपतनका औषधि खुलमखुला बिक्री हुँदा नियन्त्रण गर्न समस्या भयो’ ★   सङ्घीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दै ★   विद्याथीहर्रुलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै सामुदायिक विद्यालय ★   कोप–२९ उपलब्धिमूलक बनाउन छ एजेण्डा प्राथमिकतामा ★   आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित ★   भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्नुहुनेछः परराष्ट्रमन्त्री डा.राणा ★   नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग ★   विद्यार्थीलाई ‘झोला उपहार’ ★   मानार्थ उपरथी गुरुङको ‘आम्बोइ नि’ सार्वजनिक ★   प्रधानमन्त्री ओलीद्वारा अध्यक्षता ★   प्रधानमन्त्री ओलीसँग विभिन्न राष्ट्रका प्रधानमन्त्रीहरुद्वारा भेटवार्ता ★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना

राष्ट्रिय

मन्त्रिपरिषद्को बैठकले चार जनाको बढुवा

काठमाडौं –नेपाल सरकाले चार जनालाई सचिवमा बढुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषदको बैठकले वरिष्ठ सहसचिव गणेशप्रसाद पाण्डे, डा. दामोदर रेग्मी, प्रमिला बज्राचार्य र डा. कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको हो । लोक सेवा आयोगका अध्यक्ष ...

सरकारले जनतालाई र सदनलाई त हेप्यो, अदालतको आदेश पनि मानेन !

काठमाडौं – सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न अन्तरिम आदेश दिंदा पनि सरकारले राष्ट्रियसभामा पेस गरेको छ । राष्ट्रियसभाको हिजो बिहीबारको बैठकमा सरकारले १६ वटा अध्यादेश पेस गरेको थियो । ...

निषेधाज्ञाको ६४ दिन पुगिसक्दा पनि चल्न पाएनन् लामो रुटका सवारीसाधन

काठमाडौं – नेपाल यातायात व्यवसायी महासङ्घ र यातायात सम्बद्ध ट्रेड युनियनहरुले आषढ २१ गतेसम्म सरकारको निर्णयलाई पालना गर्ने भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको नेतृत्वमा हिजो बिहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सबै ...

सत्तारुढ दल नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै, खनाल–नेपाल समूह सहभागी नहुने

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह भने यो बैठकमा सहभागी नहुने भएका छन् । हिजो बसेको केन्द्रीय कमिटीको बैठकले आज शुक्रबार ...

देशका अधिकांश भूभागमा लगातार वर्षा, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं – देशभर सामान्य देखि पूर्ण बदली भइ प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यम देखि भारी वर्षा भैरहेको छ । यसबाहेकका क्षेत्रमा पनि हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा ...

ओलीले पटक–पटक संसद विघटन गरेर गिनीज बुकमा नाम लेखाउन खोजे : नेता शर्मा

काठमाडौं – राष्ट्रियसभा बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक संसद विघटन गरेर गिनीज बुकमा नाम लेखाउन खोजेको बताउनुभएको छ । राष्ट्रियसभाको बर्षे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै शर्माले ...

प्रतिगामी कदमका विरुद्ध राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं – राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदम चालेको भन्दै विद्यार्थी संगठनहरु सडक प्रदर्शनमा उत्रिएका छन् । विपक्षी पाँच दलको गठबन्धननिकट विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला ...

पछिल्लो २४ घन्टामा थप २ हजार ७ सय ६० जनामा सङ्क्रमण, ३३ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घन्टामा थप २ हजार ७ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टाको अवधिमा ७ हजार १ सय ३० पीसीआर तथा ३ हजार ८ सय ...

राष्ट्रपतिद्वारा असारको २० वा २१ मा राष्ट्रियसभा सम्बोधन गरिने

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने हुनुभएको छ । नेकपा एमाले राष्ट्रियसभा प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार राष्ट्रपतिले सम्बोधन गर्ने मिति भने तय भएको छैन । प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार ‘असारको ...

खोक्रो राष्ट्रवादका नाममा विदेशी शक्तिकेन्द्रको सारथी बन्ने कि आत्मा समीक्षा गर्ने प्रधानमन्त्रीज्यू !

विभाजनको सङ्घारमा पुगेर एकताको झिनो आशामा अडेको नेकपा एमालेलाई मिलाउन ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरु आज पनि एकता जोगाउनकै लागि भन्दै छलफलमा जुटिरहेका छन् । एमाले भित्रको विवाद पार्टी सिद्धान्त, विचार र कार्यदिशा ...