०७ असोज २०८१, सोमबार
भर्खरै
★   ‘गर्भपतनका औषधि खुलमखुला बिक्री हुँदा नियन्त्रण गर्न समस्या भयो’ ★   सङ्घीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दै ★   विद्याथीहर्रुलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै सामुदायिक विद्यालय ★   कोप–२९ उपलब्धिमूलक बनाउन छ एजेण्डा प्राथमिकतामा ★   आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित ★   भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्नुहुनेछः परराष्ट्रमन्त्री डा.राणा ★   नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग ★   विद्यार्थीलाई ‘झोला उपहार’ ★   मानार्थ उपरथी गुरुङको ‘आम्बोइ नि’ सार्वजनिक ★   प्रधानमन्त्री ओलीद्वारा अध्यक्षता ★   प्रधानमन्त्री ओलीसँग विभिन्न राष्ट्रका प्रधानमन्त्रीहरुद्वारा भेटवार्ता ★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति

राष्ट्रिय

एमालेको महाधिवेशन आयोजक कमिटी भङ्ग, नेताहरुको कारवाही निष्क्रिय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्व माओवादीका २० जनालाई केन्द्रीय कमिटीमा राख्ने निर्णय गरेको छ । त्यस्तै बादल लगायतका चार पूर्व माओवादी नेताहरूलाई स्थायी कमिटी सदस्य ...

पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहार भयो ; सभामुख सापकोटा

काठमाडौं – सभामुख अग्नि सापकोटाले पटक –पटकको प्रतिनिधिसभा विघटनको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशङ्का उत्पन्न भएको बताउनुभएको छ । संसद दिवसको अवसरमा हिजोबुधबार शुभकामना सन्देश दिंदै सभामुख सापकोटाले, ‘संविधान सभामार्फत् जनताका ...

ओलीद्वारा पार्टीलाई नवौं महाधिवेशनपछिको पुरानै संरचनामा फर्काउने निर्णय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई नवौं महाधिवेशनपछिको पुरानै संरचनामा फर्काउने निर्णय गर्नुभएको छ । सबै पुराना कमिटी ब्युँताएर माधव नेपाल समूहलाई मिलाउने तयारी गरिरहनुभएका ओलीले मङ्गलबार साँझ आफूनिकट स्थायी कमिटी सदस्यहरूको बैठक राखेर ...

तनहुँको थर्पुमा पहिरो जाँदा पृथ्वीराजमार्ग सडक अवरुद्ध

तनहुँ – मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा आज बुधबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो । थर्पुका ...

लोक सेवाका स्थगित परीक्षा साउन १५ देखि सञ्चालनमा

काठमाडौं – लोक सेवा आयोगले कोरोना (कोभिड–१९) महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालन हुने भएको हो । पूर्व सूचनाअनुसार ...

एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक बस्दै, नेपाल पक्ष सहभागी नहुने

काठमाडौं – नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बिहान ११ बजे बस्न लागेको छ । बैठकले पार्टीको आन्तरिक विवाद समाधानको सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । एमाले वरिष्ठ ...

देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं – देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको सक्रिय प्रभाव रहेको मौसमविद्ले बताएका छन् । तराई भू–भाग नजिक मनसुनी न्यून ...

कारबाही गरेका जनप्रतिनिधिलाई काम गर्न दिने सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निर्वाचित भई पछि दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको इजलासले माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका रौतहटको ...

मौलिक अधिकारबाट नागरिकलाई कहिलेसम्म वञ्चित राख्ने ? : मन्त्री श्रेष्ठ

काठमाडौं – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले सरकारले अध्यादेशबाट शासन नचलाएको बताउनुभएको छ । मन्त्रालयमा ६ महिने प्रगति सार्वजनिक गर्न आज मङ्गलबार गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संविधानले नै आवश्यकताको आधारमा अध्यादेश ...

आज मात्रै १ हजार ५ सय ८९ सवारी साधन कारवाहिमा

काठमाडौं – विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा १ हजार बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज मङ्गलबार निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा प्रहरीले १ हजार ५ सय ८९ वटा सवारी साधनलाई ...