०७ असोज २०८१, सोमबार
भर्खरै
★   कोप–२९ उपलब्धिमूलक बनाउन छ एजेण्डा प्राथमिकतामा ★   आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित ★   भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्नुहुनेछः परराष्ट्रमन्त्री डा.राणा ★   नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग ★   विद्यार्थीलाई ‘झोला उपहार’ ★   मानार्थ उपरथी गुरुङको ‘आम्बोइ नि’ सार्वजनिक ★   प्रधानमन्त्री ओलीद्वारा अध्यक्षता ★   प्रधानमन्त्री ओलीसँग विभिन्न राष्ट्रका प्रधानमन्त्रीहरुद्वारा भेटवार्ता ★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ ★   रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छ घाइते ★   इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त

राष्ट्रिय

म पार्टी चलाउँछु, तपाईं प्रधानमन्त्री बन्नुस् : डा.कोइराला

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर नेता डा. शेखर कोइरालाले म पार्टी चलाउँछु, तपाईं प्रधानमन्त्री बन्नुस् भन्नुभएको छ । पौडेलनिवास बोहोराटारमा हिजो सोमबार भएको भेटघाटका क्रममा डा. कोइरालाले पौडेलसँग सहयोग ...

विश्वकप उपविजेता क्रोएसियालाई ५–३ ले पराजित गर्दै स्पेन युरोकप क्वाटरफाइनलमा

काठमाडौं – १६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइलन खेलमा विश्वकपको साविक उपविजेता क्रोएसियालाई ५–३ गोलले पराजित गर्दै स्पेन युरोकप क्वाटरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा ...

ओलीले नेताहरुको नामै काडेर गरेको टिप्पणी सहि भए अदालतमा उभिन तयार छौं : वरिष्ठ नेता नेपाल

काठमाडौं – एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धन संविधानको रक्षाका लागि लडिरहेको बताउनुभएको छ । नेता नेपालले समाज र संस्कृतिको कुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्तिको ध्यान दिन आग्रह गर्नुभएको छ । ...

खतराको घण्टी सकियो भनेर ढुक्क हुने अवस्था छैन तर सङ्केतहरु सकारात्मक छन् : प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनःस्थापना हुने निश्चित नै भएता पनि अझै आशङ्का रहेको बताउनुभएको छ । आज सोमबार कानुन व्यवसायीहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले संविधान र विगतका नजिरले ...

आगामी असार १८ बाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने यातायात व्यवसायीहरुको चेतावनी

काठमाडौं – यातायात व्यवसायी र मजदुर सङ्घ–सङ्गठनका प्रतिनिधिहरुले असार १५ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णय एकाङ्की भएको भन्दै सच्याउन आग्रह गरेका छन् । उनीहरुले देशैभर सबै किसिमका सवारी साधन चलाउने व्यवस्था गर्न ...

वरिष्ठ नेता नेपालद्वारा ओलीको भाषण रेकर्ड गरेर राख्न आग्रह

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण रेकर्ड गरेर राख्न आग्रह गर्नुभएको छ । विपक्षी गठबन्धनले नागरिक समाजका अगुवाहरुसँग गरेको छलफलमा नेता नेपालले राम्रो सिस्टम बसाएर मात्र नहुने भन्दै ...

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.बास्तोला नियुक्त

काठमाडौं – टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा.सागरकुमार राजभण्डारीले आज सोमबारदेखि सेवाबाट अवकाश लिने हुनुभएपछि अस्पतालका निर्देशकका रुपमा डा.अनुप बास्तोला नियुक्त हुनुभएको छ । मन्त्रिस्तरीय निर्णयअनुसार आज सोमबार डा.बास्तोलालाई शुक्रराज ट्रपिकल तथा सरुवारोग ...

पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४४ जनामा सङ्क्रमण, ४२ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ६ सय ४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ९ र ...

ठूला सवारी साधनमात्र चल्न दिने सरकारी निर्णयप्रति व्यवसायी र मजदुरको आपत्ति

काठमाडौं— काठमाडौं उपत्यकामा भोलिदेखि न्यूनतम २५ सिटभन्दा धेरै सिट क्षमता भएका ठूला बसहरु जोर विजोर प्रणालीमा सञ्चालन हुने भएका छन् । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो । ठूला ...

सिङ्गो कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न वरिष्ठ नेता नेपालको आह्वान

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट पार्टीको नाम र नेतृत्वमा लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने र संविधानमाथि प्रहार भइरहेको बताउनुभएको छ । एमाले तत्कालीन महासचिव स्वर्गीय मदनकुमार भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा ...