०७ असोज २०८१, सोमबार
भर्खरै
★   नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग ★   विद्यार्थीलाई ‘झोला उपहार’ ★   मानार्थ उपरथी गुरुङको ‘आम्बोइ नि’ सार्वजनिक ★   प्रधानमन्त्री ओलीद्वारा अध्यक्षता ★   प्रधानमन्त्री ओलीसँग विभिन्न राष्ट्रका प्रधानमन्त्रीहरुद्वारा भेटवार्ता ★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ ★   रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छ घाइते ★   इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त ★   ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार ★   प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता ★   दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

राष्ट्रिय

संवैधानिक इजलासमा सुरुवाती बहस गर्ने महान्यायाधिवक्ता बडाललाई ३ घण्टाको समय

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध परेको दायर रिटमा आजबाट सरकार पक्षको बहस सुरु हुँदै छ । आज सोमबार महान्यायाधिवक्ता रमेश बडालले सुरुवाती बहस गर्दै हुनुहुन्छ । बहसका लागि बडाललाई ३ घण्टा समय छुट्याइएको छ । महान्यायाधिवक्ता ...

जनप्रतिनिधिहरुको मतबाट बनेको सांसदले स्वतन्त्र भन्ने हैसियत कसरी राख्न सक्दछ ? : प्रमुख सचेतक भट्टराई

काठमाडौं – राष्ट्रिय सभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले एमाले नेता वेदुराम भुसाल स्वतन्त्र हैसियतमा रहन सक्ने तर सांसद रहिरहन नसक्ने दावी गर्नुभएको छ । भुसालले आफू स्वतन्त्र सांसद रहन चाहेको भनेर संसद सचिवालयमा पत्र ...

राष्ट्रियसभा सदस्य वेदुराम भुसालद्वारा आफूलाई स्वतन्त्र सदस्यको रुपमा व्यवहार गर्न आग्रह

काठमाडौं – नेकपा एमालेभित्र आन्तरिक विवाद चर्किरहेका बेला माधव नेपाल पक्षका एक नेता एवम् राष्ट्रियसभा सदस्य वेदुराम भुसालले आफू स्वतन्त्र हैसियतमा रहन चाहेको बताउनुभएको छ । उहाँले हिजो आइतबार संसद सचिवालयमा पत्र पठाउँदै स्वतन्त्र हैसियतमा ...

कानुन व्यवसायीहरुद्वारा राष्ट्रपति र प्रधानमन्त्रीमा खोट देखाउँदै प्रतिनिधिसभा विघटन बदरको माग

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट सुनुवाइका क्रममा बहसमा सहभागी रिट निवेदकतर्फका कानुन व्यवसायीले राष्ट्रपति र प्रधानमन्त्रीमा खोट देखाउँदै विघटन बदरको माग गरेका छन् । वैकल्पिक सरकारका लागि बहुमत सांसदको हस्ताक्षर हुँदाहुँदै पनि राष्ट्रपतिको बदनियतका ...

देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं – देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको ...

प्रतिनिधिसभा विघटनविरुद्ध दायर मुद्दामा विपक्षीको बहस आजदेखि सुरु

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध दायर मुद्दामा रिट निवेदकका तर्फबाट असार ९ गतेदेखि सुरु भएको प्रारम्भिक बहस सकिएको छ । प्रारम्भिक बहसका लागि संवैधानिक इजलासले निवेदक पक्षलाई १२ घण्टाको समय दिएको थियो । सो अवधिमा निवेदक पक्षका ३६ ...

सडक र पुल नबन्दासम्म मेलम्ची आयोजनामा मर्मत गर्न नसकिने

काठमाडौं – मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ । सो स्थानमा पहिले सडक सञ्चालन भएपछि नै उपकरण लगेर मर्मत गर्न सकिने मेलम्ची खानेपानी ...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम आजदेखि सुरु

काठमाडौं – मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार शुभारम्भ गर्ने हुनुभएको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा हेटौंडामा हुने शुभारम्भ कार्यक्रमको जननेता मदनको ७० औँ जन्मजयन्तीका ...

निषेधाज्ञाको मोडालिटीलाई परिमार्जन गर्ने विषयमा छलफल, सार्वजनिक सवारी पनि जोरबिजोर प्रणालीमा

काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालयमा हिजो आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलका क्रममा निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउने गरी परिमार्जन ...

विद्यालयहरुमा जथाभावी पाठ्यपुस्तक छनोट, पाठ्यपुस्तकमा श्यामश्वेत तस्वीर

काठमाडौं – सरकारी निकायबाट स्वीकृति नै नपाएको पाठ्यपुस्तकहरु पनि पुस्तक प्रकाशन गृह र निजी विद्यालयको मिलेमतोमा विद्यालयहरुले जथाभावी रुपमा पाठ्यपुस्तक छनोट र बिक्री गरेको पाइएको छ । पाठ्यपुस्तक अनुगमन समितिले आइतबार गरेको अनुगमनका क्रममा सरकारी ...