०६ असोज २०८१, आइतबार
भर्खरै
★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ ★   रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छ घाइते ★   इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त ★   ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार ★   प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता ★   दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो ★   व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ ★   मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित ★   माओवादी केन्द्रको दक्षिण एशिया सङ्गठन समितिको परामर्श बैठक सुरु ★   आज नेप्से परिसूचकमा दोहोरो अङ्कले सुधार ★   बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

राष्ट्रिय

प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं – आज सत्ता पक्षीय नेपाल कम्युनिस्ट पार्टी एमालेको स्थायी कमिटीको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान नौं बजे ओली पक्षको स्थायी कमिटी बैठक बस्न लागेको हो । स्थायी कमिटीको बैठक ...

नेपाली क्रिकेट : मुख्य प्रशिक्षक डेभ ह्वाटमोर त आए, तर रोकियो बन्द प्रशिक्षण

काठमाडौं– मङ्गलबारदेखि हुने भनिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ । आगामी महिना स्पेनमा हुने भनिएको नेपाल, र नामिबिया स्कटल्याण्ड बीचको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज कोरोना भाइरस सङ्क्रणको कारण खेल्न ...

देशभर मौसममा बदली हुने, सचेत रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

काठमाडौं– मनसुन सुरुभए सँगै देशभरको मौसम आज आइतबार सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, ...

विश्वास गुमाइसकेपछि सत्तामा बस्नु संवैधानिक नैतिकता भएन र ? संवैधानिक इजलास

काठमाडौं – सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको बहसमा कानुन व्यवसायीले राष्ट्रपतिकै बदनियत भएको दाबी गर्दै न्यायिक पुनरावलोकन हुनुपर्ने माग गरेका छन् । तीन दिनदेखि चलिरहेको बहसमा विघटित प्रतिनिधिसभाका सदस्य एवं विपक्षी दलका नेता शेरबहादुर देउवासहित ...

सवारी चालक अनुमतिपत्र वितरण कार्य सुरु, निषेधाज्ञाबीच म्याद सकिएकालाई पनि जरिवाना

काठमाडौं – सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाका समयमा सवारी चालक अनुमतिपत्रको म्याद सकिएकाको हकमा पनि जरिमाना लिन थालेको छ । निषेधाज्ञामा सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध गरेको सरकारले अहिले आएर सो समय ...

राष्ट्रपतिलाई गाली गर्दै राष्ट्रपतिभन्दा राजा राम्रो भन्नु आपत्तिजनक हो : प्रधानमन्त्री ओली

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरू नै राष्ट्रपतिमाथि जथाभावी टीकाटिप्पणी र गालीगलौज गर्ने कार्यमा सक्रिय भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले गणतन्त्रप्रति वैरभाव राख्ने र समाजलाई अमर्यादित बनाउने तत्वहरूले राष्ट्रपतिलाई गाली ...

कोरोनाबाट सङ्क्रमित हुनेभन्दा निको हुने दर बढी

काठमाडौं – गत दुई सातायता कोरोनाबाट सङ्क्रमित हुनेभन्दा निको हुने दर बढी रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९ जेठ २०७८ यता दैनिक सङ्क्रमित संख्याभन्दा सङ्क्रमणमुक्त हुनेको संख्या बढी रहेको पाइएको हो ...

महामारीमा खट्ने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’

काठमाडौं – मदन भण्डारी फाउन्डेसनले २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ भेरी अस्पतालको आइसियुमा कार्यरत कालिकोटकी स्टाफ नर्स सुनिता सहकरी र नेपाल एम्बुलेन्स सर्भिस, काठमाडौंमा कार्यरत एम्बुलेन्स चालक बोमबहादुर गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ ...

‘भेरोसेल’ खोपको दोस्रो मात्रा असार २२ गतेदेखि लगाउने

काठमाडौं – सरकारले ज्येष्ठ नागरिकलाई कोरोना भाइरस सङ्क्रमण विरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा असार २२ गतेदेखि लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘भेरोसेल’ खोप पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाइने जनाएको ...

समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनः कर्जाको सुविधा

काठमाडौं – नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनः कर्जा उपलब्ध गराउने भएको छ । केन्द्रीय बैंकले शुक्रबार ‘नेपाल राष्ट्र बैंक पुनः कर्जा कार्यविधि, २०७७’ संशोधन गरी समस्यामा परेका आयोजनालाई राहत दिने ...