०७ असोज २०८१, सोमबार
भर्खरै
★   प्रधानमन्त्री ओलीसँग विभिन्न राष्ट्रका प्रधानमन्त्रीहरुद्वारा भेटवार्ता ★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ ★   रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छ घाइते ★   इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त ★   ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार ★   प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता ★   दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो ★   व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ ★   मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित ★   माओवादी केन्द्रको दक्षिण एशिया सङ्गठन समितिको परामर्श बैठक सुरु ★   आज नेप्से परिसूचकमा दोहोरो अङ्कले सुधार

राष्ट्रिय

पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० जनामा कोरोना सङ्क्रमण, ३४ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३ सय ...

सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, कुन सवारीका लागि कति शुल्क ?

काठमाडौं – सरकारले आगामी साउनदेखि सरकारी तथा नीजि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ सवारी साधन र नवीकरण गर्न जाने पुराना सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट ...

संसद विघटन विरुद्ध मुद्दामा रिट निवेदक तर्फको बहस सम्पन्न

काठमाडौं – प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदक तर्फका कानुन व्यवसायीको बहस सकिएको छ । सुरुवाती बहसका लागि निवेदकका कानुन व्यवसायीलाई संवैधानिक इजलासले १२ घण्टा समय तोकेको थियो । निवेदकका तर्फबाट कानुन व्यवसायीहरुले सरकार पक्षको बहसपछि ...

सर्वोच्चको आदेश नमान्नेले बोलाएको त्यो बैठकमा हामी जाने त कुरै हुँदैन : नेता शाक्य

काठमाडौं– प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठन गर्नुभएको पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा पार्टीका असन्तुष्ठ पक्षका नेताद्वय खनाल–नेपाल समूह नजाने जनाएको छ । एमाले ओली समूहको आज बिहान प्रधानमन्त्री ...

बाहिर जिल्लाबाट राजधानी छिर्नेको लर्को, छोड्ने कि रोक्ने समस्यामा प्रहरी !

काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न लगाइएको निषधाज्ञालाई केही खुकुलो बनाए पनि बाहिर जिल्लाबाट राजधानी आउनेहरुको लर्को लाग्न थालेको छ । सार्वजनिक यातायात नचले पनि काठमाडौं छिर्ने मुख्य नाका नागढुङ्गामा दुई पाङ्ग्रे ...

माधव पक्ष एकताको पक्षमा नरहेको सत्तापक्षीय एमालेको दावी

काठमाडौं – नेकपा (एमाले) ओली समूहको आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा बसेको स्थायी कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटिको बैठक बोलाउने निर्णय गरेको छ । उक्त बैठकले असार १६ गते पार्टीको १० औं राष्ट्रिय महाधिवेशन आयोजक ...

स्वास्थ्य मन्त्रालयद्वारा सबै जिल्लामा अक्सिजन बैंक स्थापना गरिने

काठमाडौं – सरकारले केन्द्रदेखि जिल्लाका सबै स्वास्थ्य केन्द्रहरुमा अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना तथा सञ्चालन कार्यविधि २०७८ मा केन्द्रदेखि जिल्ला स्वास्थ्य कार्यालयसम्म अक्सिजन ...

संवैधानिक इजलासमा जारी बहसको समय २ घण्टा ३५ मिनेट बाँकी

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा आज आइतबार पनि संवैधानिक इजलासमा बहस जारी रहेको छ । रिट निवेदक तर्फका कानुन व्यवसायीका लागी इजलासले तोकेको २ घण्टा ३५ मिनेट समय बाँकी छ । ...

देशकै ठूलो विद्युत उत्पादन आयोजना माथिल्लो तामाकोसीबाट परीक्षण उत्पादन गर्ने तयारी

काठमाडौं – दोलखा जिल्लामा निर्माणाधिन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट बिजुली उत्पादनको परीक्षण हुने भएको छ । आगामी साताबाट माथिल्लो तामाकोसीबाट विद्युत उत्पादको परीक्षण गर्न लागिएको हो । उक्त आयोजनाको ४८ घण्टाको सुरुङ परीक्षणको ...

आज उपत्यकाका जिल्ला प्रमुखहरुको बैठक बस्दै, निषेधाज्ञा खुकुलो बनाउने सङ्केत

काठमाडौं –उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने या नगर्नेबारे आज छलफल हुने भएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको कारण गत बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागु भएको थियो । गत हप्तादेखि केही खुकुलो ...