०७ असोज २०८१, सोमबार
भर्खरै
★   देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृतिः राष्ट्रपति पौडेल ★   शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप ★   प्रभावकारी बन्यो बाख्रा र आलु जोन कार्यक्रम ★   पहिचान खोज्दै अपाङ्गता भएका द्वन्द्वपीडितहरु ★   संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण ★   दसैँ तिहारमा खाद्यान्न अभाव नहुने ★   मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम ★   इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह ★   लेबनानी नागरिकलाई हिजबुल्लाहको क्षेत्रबाट ‘टाढा रहन’ इजरायली सेनाको आग्रह ★   धवलागिरिको धारापानी–झिनडाँडा सडक स्तरोन्नतिको काम सुरु ★   जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा ★   अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु ★   प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान ★   जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी ★   संविधान संशोधनका लागि राजनीतिक दलबीच छलफलको पहल सुरु भएको छः सभामुख घिमिरे ★   सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढ्यो ★   टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु ★   परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता ★   गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन ★   श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई

राष्ट्रिय

उपत्यकाको निषेधाज्ञा ३१ गतेसम्म थप, सार्वजनिक यातायात सञ्चालनमा, जोरबिजोर हट्यो

काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सार्वजनिक यातायात जोरबिजोर नियम हटाउँदै थप खुकुलो गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा असार ३१ गते सम्मको लागि थप गर्दै माइक्रो बस र ...

सांसद्हरुको हस्ताक्षर कुन धारा अन्तर्गत परेको छ, त्यो ख्याल गर्नुपर्दैन ? : वरिष्ठ अधिवक्ता दाहाल

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज पनि संवैधानिक इजलासमा बहस भैरहेको छ । आजको बहसमा वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गर्नु भएको छ । राष्ट्रपति कार्यालयलाई पनि परमादेश दिन सकिने भन्दै ‘अहिलेसम्म ...

छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्य हिजोकै मूल्य कायम हुँदै सुन प्रतितोला ९१ हजार ५ सय र चाँदी ...

असन्तुष्ट पक्षलाई साम, दाम, दण्ड, भेदका सबै अश्त्र प्रयोग गरेरै गलाउने ओलीको प्रयास

काठमाडौं – एमालेको विवादले निकास पाउने सम्भावना न्यून बन्दै गउको छ । एउटै पार्टीको नामबाट अस्तित्वमै रहिरहेका पक्षी र विपक्षीबीच लामो कलहले न मिल्लन सकेका छन् न त जुट्न नै । नेताहरुको अभिव्यक्ति सुन्दा जुट्ने ...

विधानविपरीत नियुक्ति रोकेको भन्दै शिक्षक तथा कर्मचारी आन्दोलनमा

काठमाडौं – नेपाल खुला विश्वविद्यालयका शिक्षक कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । निमित्त उपकुलपतिले विधानविपरीत शिक्षक तथा कर्मचारीको स्थायी नियुक्ति प्रक्रिया रोकेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक तथा ...

संविधान जोगाउन गरिएको हस्ताक्षर फिर्ता हुँदैन : नेता रावल

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेमा उत्पन्न विवाद समाधानका लागि वरिष्ठ नेता माधवकुमार नेपालसँगै छलफल गर्न नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । हिजो आइतबार राति ओलीले एमाले विवाद समाधान सम्बन्धमा ...

देशकै ठूलो जलविद्युत आयोजनाको आज उद्घाटन हुँदै, भदौदेखि पूर्णरुपमा विद्युत् उत्पादन हुने

काठमाडौं – दोलखा जिल्लामा निर्माणको अन्तिम चरणमा पुगेको बहुप्रतिक्षित र अत्यन्तै महत्वाकांक्षी मानिएको राष्ट्रिय गौरवको जलविद्युत आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजबाट विद्युत उत्पादन सुरु गर्दैछ । आज परीक्षणको रुपमा बिजुली उत्पादन सुरु गर्न लागिएको ...

देशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भै हल्कादेखि मध्यम वर्षा हुने

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखा आज मुलुकका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्ण बदली रहने छ । देशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको छ भने प्रदेश नम्बर १ र २, त्यसैगरी बागमती, गण्डकी, लुम्बिनी ...

यो राजनीतिक आन्दोलन हो, सहमति नभए त्यसको ठूलो मूल्य त सरकारले चुकाउनुपर्छ : प्रवक्ता विश्वकर्मा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले राष्ट्रिय राजनीतिमा पार्टीको शान्तिपूर्ण ढङ्गले प्रवेश सामान्य घटनाक्रम नभएको बताउनुभएको छ । आज आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पछिल्लो दिनमा सहमतिलाई कार्यान्वयन गर्ने सन्दर्भमा राज्यपक्षबाट ढिलाइ ...

पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३ जनामा सङ्क्रमण, २७ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८ सय ७६ जनाको मात्रै आरटीपीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै ३ हजार २ सय ५६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयले ...