०७ असोज २०८१, सोमबार
भर्खरै
★   देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृतिः राष्ट्रपति पौडेल ★   शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप ★   प्रभावकारी बन्यो बाख्रा र आलु जोन कार्यक्रम ★   पहिचान खोज्दै अपाङ्गता भएका द्वन्द्वपीडितहरु ★   संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण ★   दसैँ तिहारमा खाद्यान्न अभाव नहुने ★   मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम ★   इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह ★   लेबनानी नागरिकलाई हिजबुल्लाहको क्षेत्रबाट ‘टाढा रहन’ इजरायली सेनाको आग्रह ★   धवलागिरिको धारापानी–झिनडाँडा सडक स्तरोन्नतिको काम सुरु ★   जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा ★   अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु ★   प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान ★   जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी ★   संविधान संशोधनका लागि राजनीतिक दलबीच छलफलको पहल सुरु भएको छः सभामुख घिमिरे ★   सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढ्यो ★   टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु ★   परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता ★   गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन ★   श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई

राष्ट्रिय

२ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक कोभ्याक्स खोपको प्रतीक्षामा

काठमाडौं – देशभर कोरोना भाइरसको सङ्क्रमणविरुद्ध खोप लगाउन २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणअनुसार अनुमानित २ ...

राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिको सेयर बजारमा ठूलो महत्व

काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहेको छ । सरोकारवालाहरूले आ–आफ्ना सुझावहरू पनि दिइरहेका छन् । अहिले विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाहरू आफ्नो पुँजी वृद्धिको पक्षमा देखिएका छन् भने वाणिज्य ...

देशका प्राय सबै क्षेत्रको मौसममा बदली भै पानी पर्ने, बुधबारदेखि मनसुन पुनः सक्रिय हुने विभागको भनाइ

काठमाडौं – आज देशका विभिन्न क्षेत्रमा मनसुन सक्रिय रहँदा जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश २ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश ...

विदेशबाट फर्कने यात्रुलाई क्वारेन्टिनमा राख्न ११० होटेल तोकिए

काठमाडौं – सरकारले विदेशबाट फर्कने यात्रुलाई क्वारेन्टिनमा राख्न कुल १ सय १० वटा होटेललाई अनुमति दिएको छ । पर्यटन विभागका अनुसार विभागमा दर्ता भैका २७ र बागमती प्रदेश उपत्यका पर्यटन कार्यालयमा दर्ता भएका ८३ गरि ...

सवारी कर अनलाइन प्रणालीबाटै तिर्न सकिने व्यवस्था

काठमाडौं – बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले पहिलोपटक सवारी कर अनलाइन प्रणाली नागरिक एपबाटै तिर्न सकिने व्यवस्था मिलाएको छ । अनलाईन भुक्तानी तथा सेवाको गृहकार्य गरिरहेको मन्त्रालयले प्रदेश यातायात कार्यालय अन्तर्गत दर्ता भएका सवारी ...

पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय २२ जनामा सङ्क्रमण, २३ को मृत्यु

काठमाडौं – नेपालभर पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २३ को मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा ...

मध्यावधि चुनावको कार्यतालिकालाई संसद् विघटनको मुद्दासँग जोडेर हेर्न मिल्दैन : निर्वाचन आयोग

काठमाडौं – निर्वाचन आयोगद्वारा सार्वजनिक गरिएको मध्यावधि चुनावको कार्यतालिकालाई सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दासँग जोडेर हेर्न नमिल्ने भनी निर्वाचन आयोगले स्पष्ट पारेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा आयोगले गर्ने कामहरुको कार्यतालिका ...

संसद् विघटन विरुद्ध मुद्दाको फैसला असार २८ मा गरिने

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथिको बहस आजबाट सकिएको छ । निरन्तर सुनुवाई शुरु भएको ११ औं दिनमा आज सोमबार बहस सकिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद् विघटन विरुद्ध मुद्दाको फैसला असार ...

प्रतिनिधिसभा मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं – संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ अन्तिम अवस्थामा रहेका बेला निर्वाचन आयोगले भने प्रतिनिधिसभा मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकामा निर्वाचन आयोगले राजनीतिक दल दर्ताका लागि असार ३१ देखि साउन १५ ...

राष्ट्रियसभामा पेश भएका १० वटा अध्यादेशको अस्वीकार प्रस्ताव दर्ता

काठमाडौं – राष्ट्रिय सभामा पेश भएको अध्यादेशमध्ये १० वटा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता भएको छ । राष्ट्रिय सभाको असार १७ गते बसेको पहिलो बैठकमा सरकारले पेश गरेका १६ वटा अध्यादेशहरू मध्ये १० वटा अध्यादेशमा ...