०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   नीजि क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति छः उद्योगमन्त्री भण्डारी ★   उपप्रधानमन्त्री सिंह र सचिव गेलालबीच कार्यसम्पादन सम्झौता ★   सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य ★   कुलोमा डुबेर एक बालिकाको मृत्यु ★   यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान ★   संविधान संशोधनमार्फत अधिकारको दायरालाई अझै फराकिलो पार्नेछौँः कानुनमन्त्री चौरसिया ★   सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर बन्दैछः सभापति देउवा ★   दसैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ने सहमति ★   नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री राणा ★   श्रीलङ्काका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत ★   विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै ★   श्रीलङ्काको नयाँ वामपन्थी सरकारसँग वार्ता गर्न आइएमएफ तयार ★   महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी ★   चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान ★   सागसब्जी खेतीबाटै दैनिक १० हजार आम्दानी गर्दै मुकुन्द ★   विशिष्टीकृत क्यान्सर उपचार सेवा सञ्चालन गर्दै भक्तपुर क्यान्सर अस्पताल ★   लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा ★   नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, कारोबार रकम पाँच अर्ब ६८ करोड ★   ‘जलवायु अनुकूलन अबको जीवन पद्धति’ ★   मेडिकल व्यवसायी प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी

राष्ट्रिय

पार्टी एकताको विषयमा एमाले असन्तुष्ट समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं – नेकपा एमाले असन्तुष्ट समूहको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टी भित्रको उत्पन्न विवाद समाधान र देशको बदलिंदो राजनीतिक अवस्थाका बारेमा भावि रणनीति के कसरी तया गर्ने भन्ने सम्बन्धमा वरिष्ठ नेताद्वय खनाल–नेपाल समूहको ...

लगातार तीन दिन मनसुनी वायु सक्रिय हुने र देशैभर पानी पर्ने

काठमाडौं– मनसुनी वायु सक्रिय भएसँगै मुलुकभरको मौसममा बदली भै पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार देशैभरको मौसममा सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले उल्लेख गरेको ...

प्रधानमन्त्री देउवाद्वारा एकजना राज्यमन्त्री नियुक्त गर्दै दोस्रो पटक मन्त्रिमण्डल विस्तार

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले एक जना राज्यमन्त्री नियुक्त गरेर दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्नु भएको छ । प्रधानमन्त्री देउवाले शिक्षा क्षेत्रमा लामो समय खर्चनु भएका नेपाली काङ्ग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको ...

दुई हजार दुई ३७ जनामा सङ्क्रमण पुष्टि, १८ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार दुई ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १० हजार ५६९ पीसीआर ...

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप

काठमाडौं– कोरोना भाइरस सङ्क्रमणको महामारी नियन्त्रण गर्ने नाममा गत बैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा काठमाडौं उपत्यकामा पुनः १० दिन थप गरिएको छ । उपत्यकाका तीनै जना प्रमुख जिल्ला अधिकारीको आज बसेको संयुक्त बैठकले उक्त ...

माथिल्लो तामाकोशीले सञ्चालनमा ल्यायो तेस्रो युनिट, २२८ मेगावाट विद्युत उत्पादन सुरु

चरिकोट – दोलखामा निर्मित राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले तेस्रो युनिटबाट पनि विद्युत उत्पादन सुरु गरेको छ । विद्युत उत्पादनको छ वटा युनिट रहेको उक्त आयोजनाले गत असार २१ गते पहिलो युनिटबाट विजुली उत्पादन ...

कोरोना भाइरसको महामारीका कारण रोकिएको त्रिविविको परीक्षा आजदेखि सञ्चालन

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कोरोना भाइसर सङ्क्रमको महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका परीक्षा आजदेखि सञ्चालन गरेको छ । आजबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा विद्यार्थीहरुले भौतिक रुपमा उपस्थित भै दिने भएका हुन् ।त्रिविवि ...

देशभरको मौसम सामान्यदेखि पूर्ण बलदी हुने, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– आज आइतबार देशैभरको मौसममा सामान्यदेखि पूर्ण बदली हुने र विभिन्न स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण अहिले प्रदेश नं. एक, बागमती र गण्डकी ...

महासचिव विप्लवको राजनीतिक भेटघाटमा सक्रियता, एमाले नेता बादलसँग छलफल

काठमाडौं – भूमिगत जीवनबाट सार्वजनिक भएका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पछिल्लो समय राजनीति भेटघाटलाई तिव्रता दिनुभएको छ । देशका ठूला पार्टीका शीर्ष नेतृत्वलाई भेटिसक्नु भएका महासचिव ‘विप्लव’ ले आज शनिबार पूर्व माओवादी तथा ...

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना भाइरसको सङ्क्रमण दर बढ्यो

काठमाडौं— निषेधाज्ञा खुकुलो भएसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमण बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप तीन हजार एक सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणबाट आज १६ जनाको मृत्यु ...