०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   नीजि क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति छः उद्योगमन्त्री भण्डारी ★   उपप्रधानमन्त्री सिंह र सचिव गेलालबीच कार्यसम्पादन सम्झौता ★   सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य ★   कुलोमा डुबेर एक बालिकाको मृत्यु ★   यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान ★   संविधान संशोधनमार्फत अधिकारको दायरालाई अझै फराकिलो पार्नेछौँः कानुनमन्त्री चौरसिया ★   सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर बन्दैछः सभापति देउवा ★   दसैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ने सहमति ★   नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री राणा ★   श्रीलङ्काका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत ★   विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै ★   श्रीलङ्काको नयाँ वामपन्थी सरकारसँग वार्ता गर्न आइएमएफ तयार ★   महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी ★   चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान ★   सागसब्जी खेतीबाटै दैनिक १० हजार आम्दानी गर्दै मुकुन्द ★   विशिष्टीकृत क्यान्सर उपचार सेवा सञ्चालन गर्दै भक्तपुर क्यान्सर अस्पताल ★   लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा ★   नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, कारोबार रकम पाँच अर्ब ६८ करोड ★   ‘जलवायु अनुकूलन अबको जीवन पद्धति’ ★   मेडिकल व्यवसायी प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी

राष्ट्रिय

ओली सरकार बाहिर सिंह जस्तो गर्जिने र भित्र लम्पसार पर्ने परिचय बनाएर बालकोटको बार्दलीमा पुग्यो : नेता थापा

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता गगन थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बाहिर सिंह जस्तो गर्जिने र भित्र लम्पसार पर्ने परिचय बनाएर बालकोटको बार्दलीमा पुगेको बताउनुभएको छ । आज मङ्गलबारको प्रतिनिधिसभा बैठकमा ...

शुटिङको क्रममा घाइते भए नायक विराज भट्ट

काठमाडौं – एक समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका नायक हुन् – विराज भट्ट । चलचित्र छायाँङ्कनको क्रममा अभिनेता विराज भट्ट घाइते भएका छन् । भोजपुरी चलचित्र ‘आक्रोश’ को छायाँङ्कनको क्रममा उनको खुट्टामा चोट ...

उच्च अदालतद्वारा पूर्वसभामुख महरालाई सफाइ

काठमाडौं – पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ । आज उच्च अदालत पाटनले उहाँविरुद्धको मुद्दाको सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले यसअघि गरेको फैसलालाई सदर गरेको हो ...

गोकुल बाँस्कोटाद्वारा नेपालमा सङ्घीयताको एजेण्डा खुसुक्क घुसाइएको आरोप

काठमाडौं – नेकपा एमालेका केन्द्रिय सदस्य गोकुल बाँस्कोटाले नेपालमा सङ्घीयताको एजेण्डा खुसुक्क घुसाइएको आरोप लगाएका छन् । सङ्घीयतामा कुनै देश किन गए भन्ने कुराको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमि नहेरी नेपालमा जनताको ...

सत्ताघटक दलका शीर्ष नेतृत्वबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं – काङ्ग्रेस सभापतिसमेत रहेको प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद् विस्तार गर्ने सम्बन्धमा आज बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा प्रधानमन्त्री देउवा र अध्यक्ष ...

नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट

काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा झरेको हो । हिजो बजारमा प्रतितोला ...

आजदेखि सञ्चालन गर्ने भनिएको विश्वविद्यालयका सबै परीक्षा स्थगित

सुर्खेत – मध्यपश्चिम विश्वविद्यालयले आजदेखि सञ्चालन गर्ने भनिएको विभिन्न सङ्कायका परीक्षा स्थगित गरेको छ । संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि परीक्षा स्थगित गरिएको हो । हिजो सोमबार बिहान सूचना जारी गर्दै ...

इजरायलमा एक हजार जना कियर गिभर कामदारको माग

काठमाडौं – नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार नेपाल सरकारले इजरायलमा कामदार पठाउने भएको छ । वैदेशिक रोजगार विभागले सूचना प्रकाशित गर्दै सहायक कामदारमा रुपमा इजरायल जान चाहनेहरुका लागि आवेदन आह्वान गरेको ...

राष्ट्र बैंकको मौद्रिक नीति : पूर्व बैंकहरूलाई कर्जा प्रोभिजनमा कडाइ

काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीति पूर्व बैंकहरूलाई कर्जा प्रोभिजनमा कडाइ गरेको छ । असार मसान्तमा आएर भएको सरकार परिवर्तनका कारण मौद्रिक नीति साउनको पहिलो साता ल्याउन नसकेपछि राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै ...

निर्वाचन आयोगबाट आधिकारिकता पाए लगत्तै जसपाले बोलायो केन्द्रीय कार्यकारिणी बैठक

काठमाडौं – जनता समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी परिषद्को बैठक बोलाएको छ । निर्वाचन आयोगबाट हिजो आधिकारिकता पाए लगत्तै आज जसपाले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको हो । निर्वाचन आयोगले हिजो आधिकारिकता विवादमा सनाखत गराउँदै जसपाका ...