०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   नीजि क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति छः उद्योगमन्त्री भण्डारी ★   उपप्रधानमन्त्री सिंह र सचिव गेलालबीच कार्यसम्पादन सम्झौता ★   सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य ★   कुलोमा डुबेर एक बालिकाको मृत्यु ★   यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान ★   संविधान संशोधनमार्फत अधिकारको दायरालाई अझै फराकिलो पार्नेछौँः कानुनमन्त्री चौरसिया ★   सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर बन्दैछः सभापति देउवा ★   दसैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ने सहमति ★   नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री राणा ★   श्रीलङ्काका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत ★   विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै ★   श्रीलङ्काको नयाँ वामपन्थी सरकारसँग वार्ता गर्न आइएमएफ तयार ★   महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी ★   चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान ★   सागसब्जी खेतीबाटै दैनिक १० हजार आम्दानी गर्दै मुकुन्द ★   विशिष्टीकृत क्यान्सर उपचार सेवा सञ्चालन गर्दै भक्तपुर क्यान्सर अस्पताल ★   लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा ★   नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, कारोबार रकम पाँच अर्ब ६८ करोड ★   ‘जलवायु अनुकूलन अबको जीवन पद्धति’ ★   मेडिकल व्यवसायी प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी

राष्ट्रिय

झिङ्गाको सरापले डिङ्गा मर्दैनः डा. बाबुराम भट्टराई

काठमाडौं – विवकेशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संविधानका उपलब्धि उल्टाउने प्रस्ताव अघि सारेपछि जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले झिङ्गाको सरापले डिँगो नमर्ने प्रतिक्रिया दिनुभएको छ । मिश्रले बहस र छलफलका ...

आज प्रतिनिधिसभाको बैठक बस्दै, निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश हुने

काठमाडौं — आज मङ्गलबार दिउँसो प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजेको लागि बोलाइएको संसद सचिवालयले जानकारी गराएको हो । उक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर ...

महाधिवेशनको चटारोमा काङ्ग्रेस, बूढानीलकण्ठमा पदाधिकारी बैठक आज बस्दै

काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा आसन्न महाधिवेशनलाई लक्षित गर्दै नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । अहिले बिहान ९ बजे बस्ने पदाधिकारी बैठक आशन्न १४ औं महाधिवेशन र सरकारमा कसकसलाई पठाउने ...

देशैभरको मौसम बदली भै केही क्षेत्रमा भारी वर्षा हुन्, सतर्कता अपनाउन आग्रह

काठमाडौं– मनसुनी वायुको चक्रीय प्रणालीका कारण आज मङ्गलबार बदली भइ देशका धेरै स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पश्चिमी तराई क्षेत्रमा मनसुनी न्यून चापिय रेखा नजिक रहेकोले त्यस क्षेत्रमा ...

एमाले असन्तुष्ट पक्षद्वारा मानमर्दन हुनेगरी सार्वजनिक अभिव्यक्ति नदिन आग्रह

काठमाडौं – नेकपा एमाले असन्तुष्ट पक्षको आज बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई एकता भाड्ने गरी वाक युद्धमा नलाग्न आग्रह गरेको छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा ...

पछिल्लो २४ घण्टामा तीन हजार चार सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर गरी कुल तीन हजार चार सय २१ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । कुल १२ हजार दुई ४० पीसीआर परीक्षण गर्दा दुई हजार तीन ९१ ...

सनाखतको लागि डिल्लीबजार खोरबाट आयोगमा ल्याइए रेशम चौधरी

काठमाडौं –पार्टी आधिकारिक रुपमा पार्टी विभाजन हुने क्रममा रहेको जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी सदस्य रेशम चौधरी ’हेड काउन्ट’ का लागि निर्वाचन आयोग पुगेका छन् । हत्या अभियोगमा डिल्ली बजारस्थिर कारागारमा थुनामा रहेका चौधरीलाई कडा ...

राजनीतिक प्रतिशोधबीच प्रदेश प्रमुख हटाउँदै र नयाँ नियुक्ति गर्दै सरकार

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाउने भएको छ । आज सोमबार बस्ने मन्त्रिपरिषद्को नियमित बैठकले प्रदेश दुईका राजेश झा, गण्डकी प्रदेशकी सीताकुमारी पौडेल र सुदूरपश्चिम प्रदेशका प्रमुख धर्मानन्द ...

सत्तापक्ष र प्रतिपक्षको द्वन्द्वमा रुमलिएको कर्णाली प्रदेशसभा

कर्णाली –‘कर्णालीको विकास यात्रामा हामी कोही पनि प्रतिपक्ष हुन्नौं, हामी सबै मिलेर पिछडिएको प्रदेशलाई समृद्ध बनाउने हो ।’ प्रदेशसभाको रोष्टममा उभिएर प्रदेशसभाका प्रमुख नेताहरु भन्ने गरेको यो कथन प्रदेशसभा स्थापनाको दुई वर्षसम्म सत्तापक्ष–प्रतिपक्षबीचको सहकार्य एउटा ...

जनता समाजवादी पार्टीको आधिकारिकताको विवाद आज टुङ्गिदै

काठमाडौं – दुई धारमा विभाजित जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा विभाजन हुने लगभग पक्का भएको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षमध्ये कसले पार्टीका आधिकारिकता पाउने भनेर विवाद टुङ्ग्याउन निर्वाचन आयोगले ...