०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री राणा ★   श्रीलङ्काका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत ★   विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै ★   श्रीलङ्काको नयाँ वामपन्थी सरकारसँग वार्ता गर्न आइएमएफ तयार ★   महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी ★   चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान ★   सागसब्जी खेतीबाटै दैनिक १० हजार आम्दानी गर्दै मुकुन्द ★   विशिष्टीकृत क्यान्सर उपचार सेवा सञ्चालन गर्दै भक्तपुर क्यान्सर अस्पताल ★   लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा ★   नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, कारोबार रकम पाँच अर्ब ६८ करोड ★   ‘जलवायु अनुकूलन अबको जीवन पद्धति’ ★   मेडिकल व्यवसायी प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी ★   त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध ★   कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी ★   फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन ★   बाँसबारी–बूढानीलकण्ठ सडकको काम चाँडो सक्न ध्यानाकर्षण ★   झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा संलग्न चार जना पक्राउ ★   सरकारी सेवालाई तहगत प्रणालीमा रुपान्तरण गर्न सुझाव ★   दलित गाउँका पहिला शिक्षक ★   समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी

राष्ट्रिय

जति महङ्गो भए पनि ऋण लिएर सबै जनतालाई खोप पु¥याउने प्रतिवद्धता पूरा गर्छौं : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गरेरै छाड्ने बताउनु भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा आफूलाई बधाई दिने सांसद्हरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएको ...

बैंकमा साइबर हमला गर्ने धम्कीपूर्ण फोन र इमेलको छानबिन सुरु

काठमाडौं – केन्द्रीय बैंकसहित १४ वाणिज्य बैंकमा साइबर हमला गर्ने धम्कीपूर्ण फोन र इमेलको छानबिन सुरु भएको छ । बुधबार बेलुकी प्राप्त धम्कीपूर्ण फोन र ईमेलको प्राविधिक अनुसन्धान सुरु भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ...

वैद्यद्वारा संसद् र सरकारमा रहेका कम्युनिस्टहरु मिलेर जानुपर्नेमा जोड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले संसद् र सरकारमा रहेका कम्युनिस्टहरु मिलेर जानुपर्नेमा जोड दिनुभएको छ । ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कट ...

पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जनामा सङ्क्रमण, १८ को मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार पछिल्लो २४ घण्टामा कोरोना ...

काङ्ग्रेसको क्रियाशील सदस्यता विवादमा महाधिवेशन प्रभावित हुनसक्ने

काठमाडौं –नेपाली काङ्ग्रेसको आसन्न १४ महाधिवेशनको पूर्वसन्ध्यामा क्रियाशील सदस्यता सम्बन्धी विवादले महाधिवेशन नै प्रभावित हुने हो कि भन्ने अवस्था देखिएको छ । विवाद समाधान गर्न पदाधिकारी र आमन्त्रित पूर्वपदाधिकारीहरुको संयुक्त बैठकमा महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने ...

प्रधानमन्त्री देउवाद्वारा पार्टी केन्द्रीय कार्यालयमा जारी धर्ना र अनशनका कार्यक्रमको सम्बोधन गर्न निर्देशन

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालयमा जारी धर्ना र अनशनका कार्यक्रमको सम्बोधन गर्न निर्देशन दिनुभएको छ । आज बुढानीलकण्ठमा बसेको काङ्ग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सभापति देउवाले अनशनकारीहरुसँग वार्ता ...

प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता भएको हो । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री देउवासँगको ...

राष्ट्रिय सहकारी बैङ्कको मुनाफा १ अर्ब ६६ लाख ७४ हजार रुपैयाँ

काठमाडौं – राष्ट्रिय सहकारी बैङ्कले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा अधिकतम १ अर्ब ६६ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष २०७६/७७ मा कुल ६८ करोड २८ लाख ८१ हजार ...

स्वास्थ्य मन्त्रालयद्वारा खोप कार्ड प्रमाणीकरणका लागि चार अस्पताल विस्तार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप कार्ड प्रमाणीकरणका लागि ठाउँ विस्तार गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था ...

नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले वृद्धि

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजोको तुलनामा आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार १ सय रुपैयाँ कायम भएको छ । नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले वृद्धि भएको हो ...