०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान ★   सागसब्जी खेतीबाटै दैनिक १० हजार आम्दानी गर्दै मुकुन्द ★   विशिष्टीकृत क्यान्सर उपचार सेवा सञ्चालन गर्दै भक्तपुर क्यान्सर अस्पताल ★   लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा ★   नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, कारोबार रकम पाँच अर्ब ६८ करोड ★   ‘जलवायु अनुकूलन अबको जीवन पद्धति’ ★   मेडिकल व्यवसायी प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी ★   त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध ★   कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी ★   फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन ★   बाँसबारी–बूढानीलकण्ठ सडकको काम चाँडो सक्न ध्यानाकर्षण ★   झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा संलग्न चार जना पक्राउ ★   सरकारी सेवालाई तहगत प्रणालीमा रुपान्तरण गर्न सुझाव ★   दलित गाउँका पहिला शिक्षक ★   समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी ★   नेपालको अर्थतन्त्रमा पुनःउत्थानको प्रारम्भिक सङ्केत : अन्तर्राष्ट्रिय मुद्रा कोष ★   कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने ★   पदक विजेता खेलाडी स्वदेश फिर्ता ★   आयोजना प्रभावितलाई मौरीपालन र वित्तीय साक्षरता तालिम ★   त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन

राष्ट्रिय

५० ब्रोकर कम्पनीको ‘एकाधिकार’ तोड्दै बैंकका सहायक कम्पनीहरूले ब्रोकर लाइसेन्स पाउने

काठमाडौं – वाणिज्य बैंकका सहायक कम्पनीहरूले ब्रोकर लाइसेन्स पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स दिने सम्बन्धमा नियमावली तयार गर्दैछ । नियमावलीका लागि अहिले मस्यौदा तयार गर्ने काम भइरहेको छ । मस्यौदामा बैंकका ...

शीर्ष कम्युनिस्ट नेताहरुलाई वक्ताको रुपमा राखिएको कार्यक्रममा ओलीलाई भने गरिएन आमन्त्रण

फाइल तस्वीर काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्यलगायतका नेताहरुले आज एउटै मञ्चबाट सम्बोधन गर्ने हुनुभएको ...

ओली लत्रिदै, नेपाल सर्किदै एमालेको राजनीतिमा खिचडी पाक्दै

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी एमालेमा जगबको नाटक मञ्चन भैरहेको छ । यसका खलपात्र अध्यक्ष केपी शर्मा ओलीले कतिखेर के बोल्नुहुन्छ भन्ने कसैले हेक्का राख्न सक्दैन । पार्टीको अध्यक्ष जस्तो व्यक्तिले लहडमा ...

नारायणहिटी सङ्ग्रहालयमा स्वर्गीय राजा वीरेन्द्रले प्रयोग गरेको राज्याभिषेक बग्गी राखिँदै

काठमाडौं – नारायणहिटी सङ्ग्रहालय अवलोकन गर्न आउने आम नागरिकलले अबदेखि स्वर्गीय राजा वीरेन्द्रले २०३१ सालमा राज्याभिषेकमा प्रयोग गरेको बग्गी हेर्न पाउने भएका छन् । नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी सङ्ग्रहालयमा प्रदर्शनका ...

प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेपछि आज पहिलोपटक प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि तय भएको सङ्घीय संसद सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेपछि पहिलोपटक आज बैठक बस्न लागेको ...

महाधिवेशनको तयारीमा केन्द्रित भएर काङ्ग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बिहान नौ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको हो । ...

पार्टी एकताको जिम्मा एमाले अध्यक्ष ओलीलाई

काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहिष्कार गर्दै आएको सो केन्द्रीय कमिटी बैठकले पार्टीलाई एकताबद्ध बनाउन अध्यक्षले ...

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं – काठमाडौंमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । आज शुक्रबार बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर ३.५ ...

आजबाट यातायात सम्बद्ध करहरू अनलाइनबाटै तिर्न पाइने

काठमाडौं – आजदेखि बाग्मती प्रदेशका यतायात सम्बद्ध कर/राजस्वहरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था बाग्मती प्रदेश सरकारले गरेको ...

देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं – आज देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, लुम्बिनी तथा बागमती प्रदेशका एक/दुई स्थानमा भने भारी ...