१५ असोज २०८१, मङ्गलबार
भर्खरै
★   बाढीपहिरोको असर : निर्माणाधीन बुर्तिबाङ सबस्टेशनको संरचना उच्च जोखिममा ★   सुलिकोटद्वारा अभिभावकविहीन बालबालिकालाई लत्ताकपडा वितरण ★   नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्दै ★   बाढीबाट पुल भासिदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित ★   बाढीपहिरो : काभ्रेमा ६२ जनाको मृत्यु, चार बेपत्ता ★   मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ★   आजदेखि तीन दिन राष्ट्रिय शोक घोषणा ★   बाढी–पहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु, २८ जना वेपत्ता ★   देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना ★   नेपाल र अमेरिकाबीच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर ★   मह बेचेर वार्षिक चौध लाख आम्दानी गर्दै नन्दकला ★   पहिराले क्षतविक्षत पृथ्वी राजमार्ग, दृष्य एक, पीडा अनेक ★   राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्री दर ★   मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन ★   बागमती प्रदेश सरकारले खोज, उद्धार र प्रतिकार्यका लागि ६५ लाख पठाउने ★   स्थलगत रिपोर्टः सुनसरीमा बाढीले कृषि क्षेत्रमा बढी क्षति ★   स्थलगत रिपोर्टः सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० वटा पुलमा क्षति ★   मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछुः मन्त्री यादव ★   स्थलगत रिपोर्टः बाढी र पहिरोले क्षतविक्षत राजमार्गबाट उत्पन्न अनेक पीडा ★   ‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’

राष्ट्रिय

तेल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्दा चालक र सहचालक सम्पर्कविहीन

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नौ किलोबाट खाने तेल बोकेको ट्याङ्कर त्रिशूलीमा खसेको छ । हिजो साँझ उक्त ट्याङ्कर त्रिशूलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको नम्बर ...

प्रधानमन्त्रीद्वारा स्वास्थ्यका मापदण्ड पालना गरेर ल्होसार मनाउन आग्रह

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । बिहीबार तमु जातिले पुरानो ल्हो (वर्ष)को बिदाइ र ...

अभियुक्त तामाङलाई पुर्पक्षका लागि थुनामा अदालतको आदेश

इच्छाराज तामाङ, फाइल तस्वीरकाठमाडौं– काठमाडौं जिल्ला अदालतले सिभिल बैंकका अध्यक्ष तथा सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष समेत रहेका इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश राजकुमार ...

राष्ट्र बैंकद्वारा डलर सटहीमा थप कडाई, विदेश जानेले १५ सय डलर मात्र साट्न पाउने

काठमाडौं – नेपाल राष्ट्र बैंकले डलर सटहीमा थप कडाइ गरेको छ । विदेशी मुद्रा सञ्चिती घटेपछि विदेश जाने नेपालीहरुले पाउने २ हजार डलरसम्मको सटही सुविधालाई घटाएर अब प्रतिव्यक्ति १ हजार ५ सय डलरमा झारिएको राष्ट्र ...

कोरोना विरुद्ध ५१ प्रतिशतले पाए पूर्ण मात्रा खोप

फाइल तस्वीर काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको खोप अभियानलाई तीव्रता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त तथ्याङ्क अनुसार सोमबार एकैदिन ५ लाखभन्दा बढी मानिसले कोरोना विरुद्ध खोप लगाएका छन् । ...

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको मृत्यु

प्रतिकात्मक तस्वीर काठमाडौं – झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ...

हिमाली तथा उच्च पहाडी भू–भागमा हिमपात, राजधानी वरिपरिका डाँडा हिउँले सेताम्मै

लक्ष्मी बास्कोटा काठमाडांै – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर बदली तथा वर्षा भएको छ । हिमाली तथा उच्चपहाडी क्षेत्रमा अधिकांश भू–भागमा हिमपात भएको छ । काठमाडौं उपत्यकाका डाँडाहरुमा पनि यस वर्ष बाक्लो हिउँपात ...

एक महिलामाथि नौ जनाद्वारा सामूहिक बलात्कार, आठजनालाई पक्रन प्रहरी सफल

साङ्केतिक तस्वीरकाठमाडौं – राजधानीमा एक जना महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा आठ जना पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट पक्राउ गरिएको महानगरीय प्रहरीले बताएको छ । बलात्कृत महिनामाथि नौं जनाले सामुहिक बलात्कार ...

आयोगले खुलायो १३ हजार ९३ प्रावि शिक्षकका लागि विज्ञापन

काठमाडौं – शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले आज प्रावि तहका १३ हजार ९३ पदमा विज्ञापन खुलाएको हो । आगामी माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा ...

मानव विकासविनाको विकासले अर्थ राख्दैन : मुख्यमन्त्री राई

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मानव विकासविनाको विकासले खासै अर्थ नराख्ने बताउनुभएको छ । प्रदेश लगानी प्राधिकरण प्रदेश १ द्वारा आज विराटनगरमा आयोजित प्रदेश १ को ‘दीर्घकालीन आर्थिक विकास, लगानी प्रवद्र्धन र ...