१५ असोज २०८१, मङ्गलबार
भर्खरै
★   सन्दर्भः अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, सम्मानित बुढ्यौलीका लागि अनिवार्य कर्म ★   तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण ★   एमाले सचिवालय बैठक जारी ★   सुनको मूल्यमा सामान्य गिरावट, घट्यो तोलामा ५ सय रुपैयाँ ★   दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव ★   प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्नुहुँदै ★   पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु ★   वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला ★   दसैँको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारीमा यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ★   सङ्घीय संसद् अन्तर्गतका तीनवटा समितिको बैठक आज बस्दै ★   हवाई उडानमा नयाँ रेकर्ड कायम : सोमबार मात्रै साढे पाँच सय उडान ★   दाउन्नेमा भासिएको सडक एकतर्फी सञ्चालनमा ★   पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर ★   परराष्ट्रमन्त्री डा राणा र एमसिसीका प्रमुख कार्यकारीबीच भेटवार्ता ★   बाढीपहिरोको असर : निर्माणाधीन बुर्तिबाङ सबस्टेशनको संरचना उच्च जोखिममा ★   सुलिकोटद्वारा अभिभावकविहीन बालबालिकालाई लत्ताकपडा वितरण ★   नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्दै ★   बाढीबाट पुल भासिदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित ★   बाढीपहिरो : काभ्रेमा ६२ जनाको मृत्यु, चार बेपत्ता ★   मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

राष्ट्रिय

नेपाल स्टक एक्सेन्च : कारोबारको अन्तिम समयसम्ममा ७ कम्पनीको शेयरमूल्य ७ प्रतिशत वृद्धि

काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबारको अन्तिम समयसम्ममा ७ कम्पनीको शेयरमूल्य ७ प्रतिशत बढीले वृद्धि भएको छ । आज हिमाल डिष्टिलेरीको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशतले ...

राप्रपा अध्यक्ष लिङ्देनद्वारा प्रधानमन्त्री देउवासँग यस्तो माग

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नु भएको छ । आज बालुवाटार पुगेर लिङ्देनसहित राप्रपा नेताहरूले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गर्नुभएको हो ।राप्रपा नेता मोहन श्रेष्ठका ...

माओवादी केन्द्रको बन्दसत्र सुरु, केन्द्रीय सदस्यको नाम टुङ्गो लगाउने तयारी

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक सकिएको छ । आगामी कार्यकालका लागि पार्टीको केन्द्रीय सदस्यको नाम टुङ्गो लगाउन सो बैठक बसेको थियो । यससँगै जारी महाधिवेशनमा बन्दसत्र सुरु भएको छ । ...

प्रधानमन्त्री पत्नी आरजु र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

भारत भ्रमणमा रहनुभएकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले ट्वीट गर्दै प्रधानमन्त्री देउवापत्नी आरजुसँग ...

दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

राजविराज – मोटरसाइकल दुर्घटनामा परी सप्तरीमा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुर–फत्तेपुर भित्री सडकखण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसी टोलमा आज दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ...

देशभर थप २ सय १६ जनामा कोरोना सङ्क्रमण, २ सय ९ सङ्क्रमणमुक्त, दुई जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार ९ सय ६२ जनामा पीसीआर तथा १ हजार ६ सय ...

ओमिक्रोन भेरियन्टको जोखिम बढ्दै, सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ओमिक्रोन भेरियन्ट थप फैलन नदिन भन्दै सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई थप सावधानी अपनाउन निर्देशन दिएको छ । पछिल्लो समय कोभिडको सङ्क्रामक भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिएकाले सबै ...

विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै

डोटी – जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुवात गरेको छ । पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका सबै विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका ...

राष्ट्रिय आविष्कार केन्द्रलाई श्रीपति समाजसेवा पुरस्कार प्रदान

काठमाडौं – विज्ञान प्रविधिका क्षेत्रमा क्रियाशील राष्ट्रिय आविष्कार केन्द्र काठमाडौंलाई ‘श्रीपति समाजसेवा पुरस्कार–२०७८’ बाट पुरस्कृत गरिएको छ । पुरस्कारको राशि दुई लाख २२ हजार २ सय २२ रहेको छ । पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति ...

माओवादी केन्द्रको महाधिवेशनका कारण संसद् बैठक स्थगित

काठमाडौं — आइतबार बस्ने पूर्वघोषित सङ्घीय संसद्को बैठक स्थगित भएको छ । सत्ता घटक दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको जारी महाधिवेशन नसकिएको र संसद्मा उसको उपस्थिति नहुने भएपछि आजका लागि तय गरिएको संसद्को बैठक ...