१६ असोज २०८१, बुधबार
भर्खरै
★   सरसफाईप्रति मन्त्रालयको चरम लापरवाही, डेङ्गी सङ्क्रमणको उच्च जोखिम ★   वीरगञ्जका दुवै भन्सार नाकाबाट निर्वाध रुपमा आयात–निर्यात ★   नेप्से परिसूचकमा २६ अङ्कले गिरावट ★   बाढी–पहिरोले धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बन्दै ★   याञ्चोक लघुउद्यम महिला सङ्घ उत्पादित सयपत्री फूल विक्रीका लागि तयार ★   नेपाल घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दो, नौ महिनामा आठ लाख भन्दा बढी भित्रिए ★   बाढी तथा डुबान प्रभावित गाउँमा खानेपानीको समस्या ★   घुम्ती खाद्य प्रयोगशालासहित दसैँलक्षित बजार अनुगमन सुरु ★   प्रस्तावित प्रधानन्यायाधीशमा राउतको सुनुवाइ प्रारम्भ ★   दसैँ, तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा हनुमाननगर–राजविराज सडक जीर्ण ★   दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन ★   झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी गरिँदै, आलोपालो गरी सवारी चलाइँदै ★   अविरल वर्षाका कारण वागमती नदीमा आएको बाढीका कारण वागमती करिडोर हिलाम्मे र धुलाम्मे ★   अवैध औषधि बिक्री गर्ने फार्मेसीलाई प्रशासनद्वारा कारबाही ★   विपद्मा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छः अध्यक्ष साह ★   प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ बङ्गलादेशका नागरिकलाई पक्राउ ★   चालु आर्थिक वर्षमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंक प्रक्षेपण ★   कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण ★   सबै संयन्त्रलाई सतर्क रहन गृहमन्त्री लेखकको निर्देशन ★   मुक्तिनाथ–पुराङ–झोङ–तेताङ सडक निर्माण सुरु

राष्ट्रिय

अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य समस्या ‘ल्याण्डफिल साइट’

कास्की – सन् २०१७ मा पर्यटकीय नगरी पोखरामा निर्माण शुरु भएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ जुलाई १० मा सम्पन्न हुनुपर्ने सम्झौता थियो । चिनियाँ ठेकेदार कम्पनी सिएएमसिईले तोकिएको समय ...

एमसीसी संसदमा टेबुल भए विपक्षमा मत हाल्छु : नेता रावल

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन नगराउन प्रधानमन्त्री, सभामुख तथा सरोकारवालाहरूलाई आग्रह गर्नुभएको छ । नेता रावलले प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, दलका नेता तथा ...

कार्यकारी निर्देशक पदका लागि १७ जनाको दरखास्त

फाइल तस्वीर काठमाडौं – नेपाल आयल निगममा रिक्त कार्यकारी निर्देशक पदका लागि १७ जनाको दरखास्त परेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दरखास्तका लागि गत पुस २५ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेको थियो ...

तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता, छलफलको मुख्य विषय स्थानीय निर्वाचन र एमसीसी

काठमाडौं – पाँचदलीय गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । आज सोमबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको ...

तेत्तीस लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

लुम्बिनी – लुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले सोमबार घोराहीमा आयोजना गरेको कार्यक्रममा ३२ लाख ७३ हजार ३ सय ...

यस्ता छन् प्रदेश एक सरकारको मन्त्रिपरिषद् बैठकका निर्णय

विराटनगर – प्रदेश नं.१ सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले केही प्रदेश ऐन संशोधन गर्ने विधेयक, २०७७ लाई प्रदेश सभाबाट फिर्ता लिने सहितका निर्णयहरू ...

चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं – चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तह अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले माघ ८ देखि १० गतेसम्म सञ्चालन गरेको चिकित्सा शिक्षा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरुको ...

जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

फाइल तस्वीर झापा – जङ्गली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१३ का एक वृद्धको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान ३ बजे ...

एमसीसी सम्झौताबारे तात्यो सत्ता गठबन्धन, यस्तो छ श्रेष्ठ र भट्टराईको जुहारी

काठमाडौं – नेपालमा अमेरिकी अनुदान सम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता फेरि एकपटक चकिर्एको छ । हिजोदेखि पुनःचर्चामा आएको यो एमसीसी सम्झौता संसदमा प्रस्तुत गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलहरुबीच पुनः छलफल थाल्नुभएको ...

एकीकृत समाजवादीका नेता डा. थापाको निधन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता डा.दुमनसिंह थापाको निधन भएको छ । अर्घाखाँची जिल्लाबाट पहिलो संविधानसभामा निर्वाचित थापाको काठमाडौंको चावहिल स्थित ह्याम्स अस्पतालमा आइतबार साँझ निधन भएको हो । केही समयअघि मात्रै ...