१६ माघ २०७८, आइतबार
काठमाडौं – आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभावका कारण बदली भएको हो । अहिले पहाडी भू–भागमा आंशिक बदली रही तराईका ...
१६ माघ २०७८, आइतबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताउनुभएको छ । शहीद दिवसका अवसरमा आइतबार सन्देश जारी गर्दै उहाँले दिवसले सम्पूर्ण राजनीतिक ...
१६ माघ २०७८, आइतबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने शहीदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन स्थापित हुनसकेको उल्लेख ...
१५ माघ २०७८, शनिबार
काठमाडौं – आगामी जेठ महिनाभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको कानुनविद्हरुले बताउनुभएको छ । कानुनविद् टिकाराम भट्टराई र सुनिल पोखरेलले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्ष हुने कुरा संविधानमै व्यवस्था गरेकाले ...
१५ माघ २०७८, शनिबार
काठमाडौं – सत्तारुढ दल गठबन्धनको बैठक सुरु भएको छ । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुको बैठक पुनः बसेको हो । यसअघि नेताहरुले आज शनिबार बिहान पनि छलफल गरेका थिए । ...
१५ माघ २०७८, शनिबार
खलङ्गा – राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लामा एक दशकमा १० हजार ४ सय ५६ जनसङ्ख्या वृद्धि भएको छ । जुम्लाको वार्षिक जनसङ्ख्या वृद्धिदर ० दशमलव ८८ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लाको ...
१५ माघ २०७८, शनिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ५ सय ६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ...
१५ माघ २०७८, शनिबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सही सूचना प्रवाह गर्नका लागि प्रेस सेन्टरको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको १८ औँ स्थापना ...
१५ माघ २०७८, शनिबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आज शनिबारदेखि खोप लगाउन थालेको छ । खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई तोकेको ...
१५ माघ २०७८, शनिबार
दमक – झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्याक्टरले किच्दा आज शनिबार दुई वर्षीया बालिकाको मृत्यु भएको छ । बुबा बालकृष्णले चलाएको मे१त ७५९ नम्बरको ट्याक्क्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन् । घरअगाडि पार्किङ गरेर राखिएको ...