१६ असोज २०८१, बुधबार
भर्खरै
★   दसैँ, तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा हनुमाननगर–राजविराज सडक जीर्ण ★   दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन ★   झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी गरिँदै, आलोपालो गरी सवारी चलाइँदै ★   अविरल वर्षाका कारण वागमती नदीमा आएको बाढीका कारण वागमती करिडोर हिलाम्मे र धुलाम्मे ★   अवैध औषधि बिक्री गर्ने फार्मेसीलाई प्रशासनद्वारा कारबाही ★   विपद्मा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छः अध्यक्ष साह ★   प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ बङ्गलादेशका नागरिकलाई पक्राउ ★   चालु आर्थिक वर्षमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंक प्रक्षेपण ★   कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण ★   सबै संयन्त्रलाई सतर्क रहन गृहमन्त्री लेखकको निर्देशन ★   मुक्तिनाथ–पुराङ–झोङ–तेताङ सडक निर्माण सुरु ★   एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै भोजपुरको किरातेश्वर ढुङ्गे बगैँचा ★   कर्णाली प्रदेशसभा अधिवेशन आज मध्यरातदेखि अन्त्य हुँदै ★   अन्न भण्डारका रूपमा परिचित मधेसमा बाढीबाट पाँच अर्ब बढीको क्षति ★   संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै ★   पनौती नगरपालिकाद्वारा बाढी तथा पहिरोपीडितलाई राहत वितरण ★   बाढीपहिरोमा परी हालसम्म दुई सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता ★   व्यासका चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण गरिदै ★   तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रोको विनिमय दर यस्तो छ

राष्ट्रिय

सेयर बजारमा छायो हरियाली

काठमाडौं – साताको पहिलो कारोबार दिन आज आइतबार सेयर बजारमा हरियाली छाएको छ । बजार खुलेको केही बेरमै ७८ अङ्कले बजार बढेको छ । नेपाल लघुवित्तिय संस्था, नेपाल इन्फ्राइन्टक्चर बैंक, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, ...

विकास ऋणपत्र मार्फत् १० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र मार्फत् १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । चार वर्षे अवधिका लागि राष्ट्र बैंकले सार्वजनिक बोलकबोल मार्फत १० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८२ ‘ङ’ जारी गर्न ...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा सहिदहरुप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसका अवसरमा सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले एक सन्देश जारी गर्नुहुँदै जहानियाँ राणा शासनविरुद्ध प्रजातान्त्रिक शासन व्यवस्थाका लागि जीवन आहुति ...

स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

प्रतीकात्मक तस्वीर काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९, शिवपुर चोकमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । भारतको बिहार घर भई हाल गोकर्णेश्वर नगरपालिका–९, अत्तरखेल बस्ने ३८ वर्षीय वीरेन्द्र महतोको मृत्यु भएको हो । बा६५प ५३५२ ...

सहिदका सपना साकार पार्न सबै एक भएर लाग्नुपर्छ : उपराष्ट्रपति पुन

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले सहिदको सपना साकार पार्न सबै एक भएर लाग्नुपर्ने बताउनुभएको छ । सहिद दिवस–२०७८ का अवसरमा आज सन्देश दिँदै उपराष्ट्रपति पुनले नेपाली जनताले राजनीतिक अधिकार धेरै हदसम्म प्राप्त गरिसकेका तथा देश ...

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, १३ घाइते

सर्लाही – पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन् । सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ...

सुन चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, ...

होमस्टे परियोजनाका लागि गण्डकी प्रदेश सरकारले छान्यो लमजुङका तीन घरबास

लमजुङ – गण्डकी प्रदेश सरकारले (होमस्टे) घरबास परियोजनाका लागि लमजुङका तीन घरबास छनोट गरेको छ । प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जिल्लाका काउलेपानी, पुमागाउँ र कुडुले घरबास (होमस्टे) लाई परियोजनाका लागि छनोट ...

स्थानीयदेखि सङ्घीय संसदको निर्वाचनसम्म गठबन्धन आवश्यक : राष्ट्रियसभा सदस्य गैरे

काठमाडौं – राष्ट्रियसभाका नवनिर्वाचित सदस्य राजेन्द्रलक्ष्मी गैरेले प्रतिगमनकारी तत्वलाई परास्त गर्न स्थानीयदेखि सङ्घीय संसदको निर्वाचनसम्म वर्तमान सत्ता साझेदार दलका बीचमा एकता आवश्यक रहेको बताउनुभएको छ ।आफ्नो सम्मानमा पाल्पाको रामपुरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ...

विदेशमाजस्तो दुःख गरे स्वदेशमा पनि मनग्य आम्दानी गर्न सकिन्छ : व्यवसायी

बाग्लुङ – गाउँ छाडेर जापान जाने गलकोटे युवाहरूको जमातका बीच एक युवाले जापानको बसाइ छोट्याएर गाउँ फर्केर बाख्रापालनमा लागेका छन् । गलकोट नगरपालिका–५ भैँसे बाँसबारीका रमेश बस्नेत आठ वर्षको जापान बसाइ टुङ्ग्याएर बाख्रापालन व्यवसाय थालेका ...