१६ असोज २०८१, बुधबार
भर्खरै
★   सरसफाईप्रति मन्त्रालयको चरम लापरवाही, डेङ्गी सङ्क्रमणको उच्च जोखिम ★   वीरगञ्जका दुवै भन्सार नाकाबाट निर्वाध रुपमा आयात–निर्यात ★   नेप्से परिसूचकमा २६ अङ्कले गिरावट ★   बाढी–पहिरोले धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बन्दै ★   याञ्चोक लघुउद्यम महिला सङ्घ उत्पादित सयपत्री फूल विक्रीका लागि तयार ★   नेपाल घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दो, नौ महिनामा आठ लाख भन्दा बढी भित्रिए ★   बाढी तथा डुबान प्रभावित गाउँमा खानेपानीको समस्या ★   घुम्ती खाद्य प्रयोगशालासहित दसैँलक्षित बजार अनुगमन सुरु ★   प्रस्तावित प्रधानन्यायाधीशमा राउतको सुनुवाइ प्रारम्भ ★   दसैँ, तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा हनुमाननगर–राजविराज सडक जीर्ण ★   दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन ★   झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी गरिँदै, आलोपालो गरी सवारी चलाइँदै ★   अविरल वर्षाका कारण वागमती नदीमा आएको बाढीका कारण वागमती करिडोर हिलाम्मे र धुलाम्मे ★   अवैध औषधि बिक्री गर्ने फार्मेसीलाई प्रशासनद्वारा कारबाही ★   विपद्मा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छः अध्यक्ष साह ★   प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ बङ्गलादेशका नागरिकलाई पक्राउ ★   चालु आर्थिक वर्षमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंक प्रक्षेपण ★   कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण ★   सबै संयन्त्रलाई सतर्क रहन गृहमन्त्री लेखकको निर्देशन ★   मुक्तिनाथ–पुराङ–झोङ–तेताङ सडक निर्माण सुरु

राष्ट्रिय

संविधान र कानुनको पालना गर्ने दायित्वबाट सरकार पछि हट्दैन : गृहमन्त्री खाँण

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले संविधान र कानुनको पालना गर्ने दायित्वबाट सरकार पछि नहट्ने बताउनुभएको छ । गृहमन्त्रालयमा नेपाल निजामती कर्मचारी युनियनले आज बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाँणले कानुनको पालना गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको ...

यी हुन् मन्त्रीपरिषद् बैठकद्वारा सार्वजनिक गरिएका निर्णयहरु

काठमाडौं – सरकारले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोनाम ल्होसारको अवसरमा बुधबार देशभर सार्वजनिक बिदा ...

बैशाख दोस्रो साता एसईई परीक्षा गराउने बोर्डको तयारी, शुक्रबारसम्म परीक्षा तालिका सार्वजनिक हुने

एसईईका लागि बोर्डले गत वर्षको प्रश्नपत्र प्रयोग नगर्ने भएको छ । एसईईमा पुरानै प्रश्नपत्र प्रयोग गर्ने कि नयाँ छाप्ने भन्ने विवाद भइरहेको बेला नयाँ प्रश्नपत्र छाप्ने निर्णय गरिएको बताइएको छ । गतवर्ष अन्तिम समयमा पुगेर ...

नयाँ पार्टी दर्ता गर्ने अभियानमा गौतम

फाइल तस्वीरकाठमाडौं – राष्ट्रियसभाका सदस्य तथा वामपन्थी नेता वामदेव गौतमले नयाँ पार्टी खोल्ने तयारी गर्नु भएको स्रोतले बताएको छ । तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले र माओवादी मिलेर बनेको नेकपा) को तर्फबाट राष्ट्रियसभा सदस्य बन्नुभएका ...

भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं – सरकारले भोलि बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोनाम ल्होसारको अवसरमा सरकारले भोलि १९ गते विदा दिने निर्णय गरेको हो ।गृह मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै भोलि बुधबार सार्वजनिक विदा ...

नेपाल र मरिससबीच आज दोस्रो पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदै

फाइल तस्वीरकाठमाडौं – नेपाल र अफ्रिकी राष्ट्र मरिससबीच आज अपरान्ह दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज मङ्गलबार अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । शनिबार भएको यी ...

देशभर थप ५ हजार २ सय ९२ जनामा सङ्क्रमण, ८ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय ९२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ३ सय ६८ जनामा पीसीआर तथा ५ हजार ...

खोपको मौज्दात विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ । मन्त्रालयले आज सोमबार सूचना जारी गर्दै आगामी शुक्रबारसम्म सो विवरण पठाउन निर्देशन दिएको ...

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन आज पेश गर्नुभएको छ । प्रमुख आयुक्त थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन ...

पाँच अर्ब १५ करोडभन्दा बढी कारोबार हुँदा नेप्से परिसूचक १३ अङ्कले घट्यो

काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार शेयर बजार परिसूचक नेप्से १३ दशमलव ४८ अङ्कले घटेको छ । आज ० दशमलव ४७ प्रतिशतले बजार घटेर २८७२ दशमलव ०५ अङ्कमा पुगेर बजार बन्द भएको हो ...