१९ माघ २०७८, बुधबार
फाइल तस्वीरकाठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन नटुट्ने दावी गर्नु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज बिहान ...
१९ माघ २०७८, बुधबार
काठमाडौं – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको तीव्र सङ्क्रमणका कारण विगत केही दिनदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले स्थानीय बासिन्दाका लागि भोलि बिहीबारदेखि आलोपालो सेवा दिने भएको छ । कार्यालयले गत ...
१९ माघ २०७८, बुधबार
धनुषा – मधेस प्रदेशको प्रदेशसभामा रिक्त समिति सभापतिहरू चयनका लागि माघ २४ मा प्रदेशसभा उम्मेदवारी दर्ता हुने भएको छ । प्रदेशसभामा लामो समयदेखि रिक्त रहेका विभिन्न विषयगत समितिहरूको सभापति चयन प्रक्रिया सुरु गर्न लागेको हो ...
१९ माघ २०७८, बुधबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज बुधबार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहनुभएका ...
१९ माघ २०७८, बुधबार
दमक – झापाको विर्तामोड ६ बुट्टाबारीस्थित पूर्वपश्चिम राजमार्गमा बुधबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहान १० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००–१ ख २१४० नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै ...
१९ माघ २०७८, बुधबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले राजस्व चुहावटका घटनाहरू बढेकोले डिजिटल प्रविधिमार्फत् त्यसतर्फ चासो बढाउनुभएको छ । राजस्व राष्ट्रको रगत पसिना भएको भन्दै उहाँले त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने बताउनुभएको हो । केन्द्रीय राजस्व ...
१९ माघ २०७८, बुधबार
काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि घाटा न्यूनीकरण भने हुन नसकेको निगमको दाबी छ । विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको ...
१९ माघ २०७८, बुधबार
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ । मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेड (¥याडिसन ...
१९ माघ २०७८, बुधबार
काठमाडौं – नेपाली सुनचाँदी बजारमा आज बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ...
१९ माघ २०७८, बुधबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष गरी तामाङ जातिले परापूर्वकालदेखि मान्दै आएको ‘सोनाम ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका तामाङ समुदायका नागरिकमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ ...