१६ असोज २०८१, बुधबार
भर्खरै
★   महिला सहभागिता मात्रै होइन, नेतृत्व तहमासमेत जोड दिनुपर्छ : सञ्चार सचिव अर्याल ★   काङ्ग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनीत ★   मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने ★   गृहमन्त्री लेखकद्वारा यातायात सहजरुपमा सञ्चालन गर्न यातायात व्यवसायीसँग छलफल ★   उपराष्ट्रपति यादवद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पारिश्रमिक सहयोग जम्मा गर्ने घोषणा ★   स्वास्थ्यमन्त्री पौडेलद्वारा सङ्क्रमण रोकथामका उपाय पहिल्याउनका लागि सर्वपक्षीय छलफल ★   बागमती प्रदेशसभाको अधिवेशन आज रातिदेखि अन्त्य ★   संविधानमा लेखिएका महिला अधिकारका विषय पूर्णरूपमा कार्यान्वयन गरौँ : सञ्चारमन्त्री गुरुङ ★   प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न : न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ? ★   प्रधानन्यायाधीशमा राउतको नाम अनुमोन ★   काङ्ग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन ★   राष्ट्रपति पौडेलले एक महिनाको तलव दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने ★   सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ : सञ्चारमन्त्री गुरुङ ★   पर्वका लागि छुट मूल्यमा चामल बिक्री सुरु ★   अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज ★   हेलिकप्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु ★   बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त ★   बाढीका कारण अफगानिस्तानमा १३ जनाको मृत्यु, १६ घाइते ★   पूर्वानूमान वर्षाको असर : टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति ★   बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा ‘एक्सन टिम’ परिचालन

राष्ट्रिय

भोलिदेखि जोरबिजोर हटाउन गृह मन्त्रालयलाई सिफारिस

काठमाडौं – कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले भोलिदेखि जोरबिजोर हटाउन सरकारलाई सिफारिस गरेको छ । आज आइतबार बसेको सीसीएमसीको बैठकले उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली भोलि सोमबारदेखि हटाउन गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो । ...

रात्रिकालीन व्यवसायीले पाए व्यवसाय सञ्चालनको अनुमति (सीसीएमसीको निर्णयसहित)

काठमाडौं – कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले रात्रिकालीन व्यवसाय राति १० बजेसम्म सञ्चालनका गर्नका लागि अनुमति दिएको छ । डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिम खाना, स्विमिङ पुल तथा फुटसल १ फागुनबाट ...

एमसीसी अनुमोदनबारे प्रतिबद्धता जनाएको विषयमा पार्टीमा गम्भीर छलफल गर्छौं : महामन्त्री शर्मा

फाइल तस्वीरकाठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गर्न लिखित प्रतिबद्धता जनाएको विषयमा पार्टीमा गम्भीर छलफल गर्ने बताउनुभएको छ ...

यथास्थितिमा एमसीसी सम्झौता स्वीकार गर्न सकिँदैन : माओवादी नेता श्रेष्ठ

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) यथास्थितिमा स्वीकार गर्न नसकिने बताउनुभएको छ । एमसीसी अनुमोदनका लागि समय माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर लेखेको ...

प्रहरी हुँ भन्दै धम्की दिने गुरुङ् लागूऔषधसहित पक्राउ

सिरहा – आफू प्रहरी हुँ भन्दै सर्वसाधारणलाई धम्की दिने एक व्यक्तिलाई सिरहा प्रहरीले लागूऔषध र नक्कली हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका ४ मण्डिखाटार बस्ने ३२ वर्षीय ...

देशभर थप १ हजार ३ सय ८६ जनामा कोरोना सङ्क्रमण, ११ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ४३ जनामा पीसीआर तथा २ हजार ...

प्रधानमन्त्री भेट्न ओली बालुवाटार जाँदै, छलफल एमसीसी र स्थानीय निर्वाचनमा केन्द्रित

फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुने भएको छ । काङ्ग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ...

नेकपा एसका नेता यादव राज्यमन्त्रीमा नियुक्त

धनुषा – मधेस प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट नागेन्द्रराय यादवलाई राज्यमन्त्री चयन गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले नागेन्द्रराय यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री बनाउनुभएको हो ।आइतबार एकीकृत समाजवादीको तर्फबाट राज्यमन्त्री पदमा यादवलाई ...

देउती थानलाई केन्द्र बनाएर आजदेखि प्याराग्लाइडिङ उडान सुरु

सुखेृत – सुर्खेतमा आजदेखि नियमितरुपमा प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा र वडा नं १ देउती थानलाई केन्द्र बनाएर उडान गर्ने तयारी गरेको छ । कम्पनीका सञ्चालक पदमबहादुर ...

प्रदेश १ मा मन्त्रालय फुटाएर आज मन्त्रीपरिषद् विस्तार हुँदै, को–को समेटिए नयाँ थपिने मन्त्रिहरु ( नामसहित)

विराटनगर – प्रदेश १ मा मन्त्रालय फुटाएर आज मन्त्रीपरिषद् विस्तार हुने भएको छ । हाल सात मन्त्रालय रहेको प्रदेश नं.१ मा त्यसलाई फुटाएर १३ मन्त्रालय र एक विनाविभागीयसहित १४ सदस्यीय मन्त्रीपरिषद् बनाइने भएको हो । ...