१६ असोज २०८१, बुधबार
भर्खरै
★   उपराष्ट्रपति यादवद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पारिश्रमिक सहयोग जम्मा गर्ने घोषणा ★   स्वास्थ्यमन्त्री पौडेलद्वारा सङ्क्रमण रोकथामका उपाय पहिल्याउनका लागि सर्वपक्षीय छलफल ★   बागमती प्रदेशसभाको अधिवेशन आज रातिदेखि अन्त्य ★   संविधानमा लेखिएका महिला अधिकारका विषय पूर्णरूपमा कार्यान्वयन गरौँ : सञ्चारमन्त्री गुरुङ ★   प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न : न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ? ★   प्रधानन्यायाधीशमा राउतको नाम अनुमोन ★   काङ्ग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन ★   राष्ट्रपति पौडेलले एक महिनाको तलव दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने ★   सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ : सञ्चारमन्त्री गुरुङ ★   पर्वका लागि छुट मूल्यमा चामल बिक्री सुरु ★   अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज ★   हेलिकप्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु ★   बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त ★   बाढीका कारण अफगानिस्तानमा १३ जनाको मृत्यु, १६ घाइते ★   पूर्वानूमान वर्षाको असर : टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति ★   बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा ‘एक्सन टिम’ परिचालन ★   इरानले इजरायलमाथि गरेको आक्रमणको विश्वव्यापी विरोध, संयमता अपनाउन दुवै देशलाई आग्रह ★   रोशीमा आएको बाढीले अस्पतालसहित विद्यालय भवनमा क्षति ★   विपद्जन्य अवस्थाले केही दिन तरकारी अभाव देखिए पनि दैनिक उपभोग्य वस्तुको अभाव छैनः मन्त्री भण्डारी ★   सरसफाईप्रति मन्त्रालयको चरम लापरवाही, डेङ्गी सङ्क्रमणको उच्च जोखिम

राष्ट्रिय

बस र ट्रक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु, ३७ जना घाइते

सुनसरी – सुनसरीको भोक्राह नरसिंह गाउँपालिकामा बस र ट्रक ठोक्किएर भएको आगलागीमा परी तीनजनाको मृत्यु भएको छ । झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना८ख ८४९३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना५ख २९९६ नम्बरको ...

देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, दिउँसोदेखि मौसममा सुधार हुँदै जाने

काठमाडौं – देशभर आज पनि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि दिउँसोदेखि भने मौसममा क्रमशः सुधार हुँदै जानेछ । मौसमविद्का अनुसार आज अपरान्हपछि मौसममा क्रमिक ...

जन्ति लिएर हिंडेको जिप दुर्घटना ८ जनाको मृत्यु, बेहुला सहित ५ घाइते

प्युठान – प्युठानमा जिप दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । शनिबार बिहान ३ बजे नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको जिप दुर्घटना भएको ...

टिपर र भ्यान आपसमा ठोक्किँदा आमा–छोराको मृत्यु, दुई घाइते

प्रतीकात्मक तस्वीरचितवन – भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डमा आज टिपर र मारुती भ्यान एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा११च ५७८८ नम्बरको मारुती भ्यान र ...

पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च, प्रतिलिटर ५८ रुपैयाँ कर

काठमाडौं – नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार रातिदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर ३÷३ रुपैयाँ वृद्धि गरेको छ ...

साढे छत्तीस करोड राजश्व छलीको आरोपमा चार जनामाथि मुद्दा दायर

काठमाडौं – राजस्व अनुसन्धान विभागले विभिन्न चार वटा फर्मका चार जना सञ्चालक माथि कर छलीको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले उनीहरुसँग विगो १८ करोड २७ लाख र सोही विगो बराबर ...

पत्रकार राईको निधनप्रति महासङ्घद्वारा दुःख व्यक्त

काठमाडौं – नेपाल पत्रकार महासङ्घले पत्रकार कमलराज राईको निधनप्रति दुःख व्यक्त गरेको छ । महासङ्घ, काठमाडौँ शाखाका कार्यसमिति सदस्य कमलराज राईको हृदयघातका कारण ४५ वर्षको उमेर बिहीबार दिउँसो निधन भएको थियो । हृदयाघात भएपछि उपचारका ...

देशभर थप २ हजार ५ सय २६ जनामा कोरोना सङ्क्रमण, १६ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय २६ जना कोरोना भाइरसका सङक्रमित थपिएका छन् । ११ हजार ७३ जनामा गरिएको नमूना परीक्षणमा २ हजार ५ सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ...

धादिङको धुनिबेशीमा टिपर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु, सह–चालक घाइते

प्रतीकात्मक तस्वीर धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–९, बीसकिलोमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने सह–चालक घाइते भएका छन् । धुनिबेशी–८, भदौरेका ३२ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको हो । काठमाडौंबाट ...

चन्द्रागिरि क्षेत्रमा सेताम्य हिमपात

काठमाडौं – काठमाडौंको चन्द्रागिरिमा फेरि पनि हिमपात भएको छ । हिउँले चन्द्रागिरि रिसोर्ट, केबलकार, भालेश्वर मन्दिर लगायतका क्षेत्र सेताम्य भएका छन् । यो वर्ष चन्द्रागिरि डाँडामा हिउँ परेको दोस्रो पटक हो । यसअघि गत पुस ...