१६ असोज २०८१, बुधबार
भर्खरै
★   महिला सहभागिता मात्रै होइन, नेतृत्व तहमासमेत जोड दिनुपर्छ : सञ्चार सचिव अर्याल ★   काङ्ग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनीत ★   मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने ★   गृहमन्त्री लेखकद्वारा यातायात सहजरुपमा सञ्चालन गर्न यातायात व्यवसायीसँग छलफल ★   उपराष्ट्रपति यादवद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पारिश्रमिक सहयोग जम्मा गर्ने घोषणा ★   स्वास्थ्यमन्त्री पौडेलद्वारा सङ्क्रमण रोकथामका उपाय पहिल्याउनका लागि सर्वपक्षीय छलफल ★   बागमती प्रदेशसभाको अधिवेशन आज रातिदेखि अन्त्य ★   संविधानमा लेखिएका महिला अधिकारका विषय पूर्णरूपमा कार्यान्वयन गरौँ : सञ्चारमन्त्री गुरुङ ★   प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न : न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ? ★   प्रधानन्यायाधीशमा राउतको नाम अनुमोन ★   काङ्ग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन ★   राष्ट्रपति पौडेलले एक महिनाको तलव दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने ★   सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ : सञ्चारमन्त्री गुरुङ ★   पर्वका लागि छुट मूल्यमा चामल बिक्री सुरु ★   अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज ★   हेलिकप्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु ★   बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त ★   बाढीका कारण अफगानिस्तानमा १३ जनाको मृत्यु, १६ घाइते ★   पूर्वानूमान वर्षाको असर : टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति ★   बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा ‘एक्सन टिम’ परिचालन

राष्ट्रिय

स्कारपियोको ठक्करबाट एक युवकको मृत्यु

बुटवल – स्कारपियो र मोटरसाइकल एक आपसमा ठक्कर लाग्दा बुटवलमा एक जनाको मृत्यु भएको छ । शनिबार राति करिब १२ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमापूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१९च ९१५७ नम्बरको स्कार्पियोले ...

दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गरौँ : राष्ट्रपति भण्डारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिनुभएको छ । बसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उहाँले ज्ञान र शिक्षाको उन्नयनबाट नेपाली ...

हिउँले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर निधन भएको छ । गएको बिहीबारदेखि परेको हिमपातबाट ३८ वर्षीय जैकुवाँरा शाहीको निधन भएको स्थानीयवासी देवीलाल शाहीले जानकारी दिनुभयो । शाहीका अनुसार गाउँकै पाटनमा ...

विधिपूर्वक सरस्वती पूजा गरिँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ । विद्यालयमा ...

आजको मौसम : वर्षा र हिमपातका कारण बिहान चिसो बढ्ने र दिउँसो पारिलो घाम लाग्ने

काठमाडौं – आज देशभरको मौसममा आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका भू–भागका केही स्थानमा हुस्सु र ...

उपत्यकाको कोरोना सङ्क्रमणदर ओरालो लाग्दै,थपिए काठमाडौंमा मात्रै ४ सय ६३ सङ्क्रमित

काठमाडौं – पछिल्लो केही दिन यता उपत्यकाको कोरोना सङ्क्रमणदर विस्तारै ओरालो लाग्दै गएको छ । २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ६३ जना कोरोना सङ्क्रमित थपिएका छन् । सबैभन्दा धेरै काठमाडौंमा ३ सय १६ जना, ...

देशभर थप १ हजार ७ सय १४ जनामा कोरोना सङ्क्रमण, ९ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार २ सय २५जनामा पीसीआर तथा ३ हजार २ ...

गठबन्धन सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने खेलमा लाग्यो : महासचिव पोखरेल

सुनसरी– पाँचदलीय गठबन्धन सरकार स्थानीय तहको निर्वाचनतर्फ जान नचाहेको भनी नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले आरोप लगाउनुभएको छ । सुनसरीको धरानमा आज शनिबार आयोजित प्रेस चौतारी सुनसरीको २४औँ स्थापना दिवसको अवसरमा उहाँले स्थानीय ...

घरबाट बाहिर निस्कन सक्ने अवस्था नभएपछि यी क्षेत्रका खोप अभियान स्थगित

मनाङ – पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भई शुक्रबारदेखि वर्षा र हिमपात भएपछि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । हिमाली जिल्ला मनाङमा पनि भारी मात्रामा हिमपात भएको छ । हिमपातका कारण ...

सरकारद्वारा सबै नागरिकमा खोपको पहुँच पु¥याउन कार्ड अनिवार्य

काठमाडौं – सरकारले सबै नागरिकको पहुँचमा कारोनाविरुद्धको खोप पु¥याउनका लागि खोप कार्ड नभएकाहरूलाई सार्वजनिक सेवा नदिने नीति लिएको स्पष्टीकरण दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. सङ्गीता मिश्रका अनुसार नागरिकहरु कोभिडविरुद्धको खोप लगाउन ...