१६ असोज २०८१, बुधबार
भर्खरै
★   महिला सहभागिता मात्रै होइन, नेतृत्व तहमासमेत जोड दिनुपर्छ : सञ्चार सचिव अर्याल ★   काङ्ग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनीत ★   मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने ★   गृहमन्त्री लेखकद्वारा यातायात सहजरुपमा सञ्चालन गर्न यातायात व्यवसायीसँग छलफल ★   उपराष्ट्रपति यादवद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पारिश्रमिक सहयोग जम्मा गर्ने घोषणा ★   स्वास्थ्यमन्त्री पौडेलद्वारा सङ्क्रमण रोकथामका उपाय पहिल्याउनका लागि सर्वपक्षीय छलफल ★   बागमती प्रदेशसभाको अधिवेशन आज रातिदेखि अन्त्य ★   संविधानमा लेखिएका महिला अधिकारका विषय पूर्णरूपमा कार्यान्वयन गरौँ : सञ्चारमन्त्री गुरुङ ★   प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न : न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ? ★   प्रधानन्यायाधीशमा राउतको नाम अनुमोन ★   काङ्ग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन ★   राष्ट्रपति पौडेलले एक महिनाको तलव दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने ★   सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ : सञ्चारमन्त्री गुरुङ ★   पर्वका लागि छुट मूल्यमा चामल बिक्री सुरु ★   अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज ★   हेलिकप्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु ★   बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त ★   बाढीका कारण अफगानिस्तानमा १३ जनाको मृत्यु, १६ घाइते ★   पूर्वानूमान वर्षाको असर : टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति ★   बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा ‘एक्सन टिम’ परिचालन

राष्ट्रिय

एन्फाद्वारा ‘ए’ डिभिजन लिगको बाँकी चरणका खेल तालिका सार्वजनिक

फाइल तस्वीरकाठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ‘ए’ डिभिजन लिगको बाँकी रहेका चार चरणका खेलहरुको तालिका सार्वजनिक गरेको छ । माघ २८ गते शुक्रबारदेखि लिगको दशौं चरणका खेलहरु सञ्चालन गर्न लागेको हो ...

राप्रपा छाडेका थापा नयाँ दल दर्ताको गृहकार्यमा, स्थानीय निर्वाचनमा सहभागि हुन सकस

फाइल तस्वीर हेटांडा– राजावादी राजनीतिक दलको पगरी पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अन्ततः फुटको सङ्घारमा पुगेको छ । गत मङ्सिरमा महाधिवेशनबाट पराजित भएपछि विछिप्त बनेका पूर्व अध्यक्ष थापाले राप्रपा परित्याग गर्दै नयाँ दल दर्ता गर्ने ...

संसदीय समितिद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको छानविन गर्न तीन सदस्यीय उपसमिति गठन

काठमाडौं – सरकारी स्वामित्वको नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिबारे प्रतिनिधिसभाको संसदीय समितिले छानविन गर्ने भएको छ । निगमले एक हप्ता अघि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको थियो ।आज संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति ...

कोरोना भाइरसबाट एक हजार ९ सय ५७ जना सङ्क्रमित, ११ जनाको मृत्यु, ५ हजारभन्दा धेरै मुक्त

काठमाडौं – नेपाल पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १ हजार ९ सय ५७ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ जनाको नमूना परीक्षण गरिएको थियो । जसमध्ये ८ ...

निर्वाचनको मिति तय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

फाइल तस्वीरकाठमाडौं – मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले डाक्नु भएको सोमबार बस्न लागेको मन्त्रिपरिषदको बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताइएको छ । वर्तमान स्थानीय तहको ...

कोरोना भाइरसविरुद्धको खोप लगाउँदैमा सङ्क्रमण मुक्त हुन्छ भन्ने होइन : डा. घिमिरे

कोरोना भाइरसको सङ्क्रमणले विश्वलाई नै त्राइमाम बनाइरहेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाइरसबाट बच्न विभिन्न उपायहरुको खोजी गर्नेक्रममा कोरोना भाइरसविरुद्ध भेरोसिल, सिनोफार्म, कोभिसिल्ड, एस्ट्राजेनिका, फाइजर मोर्डेना, जोन्सन एण्ड जोन्सन आदि जे जस्ता खोपहरु ...

भित्रभित्र राष्ट्रघात बाहिर–बाहिर राष्ट्रवाद ! अति भए खति हुन्छ है : डा.भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो पूर्वदल माओवादीलाई भित्र खाओवाद बाहिर माओवाद भन्दै व्यङ्ग्य गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा एमसीसी मुख्यालयलाई पठाएको ...

काङ्ग्रेसको प्रवक्तामा डा. महत नियुक्त

फाइल तस्वीरकाठमाडौं – नेपाली काङ्ग्रेसका नेता डा. प्रकाशशरण महत पार्टीको प्रवक्तामा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री समेत रहनुभएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रवक्तामा डा. महतलाई नियुक्त गर्नुभएको हो । काङ्ग्रेस मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद ...

खुकुरी प्रहार गरी दुई जनाको हत्या, संलग्न आरोपी पक्राउ

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया बासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको ...

सवारीसाधनमाथि लगाइएको जोरबिजोर प्रणाली अन्त्य

काठमाडौं – काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणाली आज सोमबारदेखि पूर्ण रुपमा हटाइएको छ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेपछि उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयहरुले माघको पहिलो सातादेखि लगाएको जोर–बिजोर प्रणाली आजदेखि हटाइएको ...