२७ माघ २०७८, बिहिबार
फाइल तस्वीरकाठमाडौं – नेपाली काङ्ग्रेसले संसद्मा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबुल हुने बताएको छ । काङ्ग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बिहीबार पार्टी कार्यालय सानेपामा बसेको काङ्ग्रेस पदाधिकारी बैठक सकिएपछि पत्रकारहरुसँग बोल्दै एमसीसी संसद्मा ...
२७ माघ २०७८, बिहिबार
काठमाडौं – सत्ता गठबन्धनको प्रमुख घटक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को शुक्रबार र शनिबार गरी दुई दिन बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगन गरेको छ । मुलुमा कोरोना भाइरसको सङ्क्रमण निकै घटिरहेको बेला महामारीको कारण ...
२७ माघ २०७८, बिहिबार
फाइल तस्वीरकाठमाडौं– अर्थमन्त्री जनार्दन शमाले चालु आ.व.को बजेटको अर्धवार्षिक समीक्षा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्नुभएको छ । मन्त्री शर्माले सरकारले चालु आ.व.को बजेटको आकार ८६ अर्ब रुपैयाँले घटाएको जानकारी गराउनु भएको छ । वर्तमान सरकारले एमाले ...
२७ माघ २०७८, बिहिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएअनुसार ११ हजार ८ सय ८० जनाको नमुना परीक्षण गर्दा १ हजार ...
२७ माघ २०७८, बिहिबार
काठमाडौं – दूग्ध विकास संस्थान (डीडीसी) ले प्रशोधित स्टान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको छ । मूल्यवृद्धिसँगै अब पोकामा उपलब्ध हुने एक लिटर दूधको मूल्य ८५ रुपैयाँ पुगेको छ । संस्थानको ...
२७ माघ २०७८, बिहिबार
चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पीसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ एसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र ...
२७ माघ २०७८, बिहिबार
जनकपुर – मधेस प्रदेश सरकारले पहिलो पटक आगामी १ फागनुमा जनयुद्ध दिवस मनाउने भएको छ । यसै क्रममा शहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । आगामी १ फागुनमा ती परिवारलाई सम्मान ...
२७ माघ २०७८, बिहिबार
भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गते शुक्रबारदेखि हुने गरी तालिका प्रकाशित गरेको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गर्ने ...
२७ माघ २०७८, बिहिबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्दै छ । हिजो बुधबार बसेको पार्टी पदाधिकारीहरुको बैठकले कार्यसम्पादन समितिको बैठकका एजेन्डालाई अन्तिम रूप दिए पछि कार्यसम्पादन समितिको बैठक बस्न ...
२७ माघ २०७८, बिहिबार
काठमाडौं– नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले आगामी २४ घण्टाभित्र प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै ...