२६ माघ २०७८, बुधबार
काठमाडौं – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान प्रयोग गर्ने विषयमा अध्ययन गर्न निर्वाचन आयोगले कार्यदल गठन गरेको छ । नेपाल सरकारका उच्चपदस्थ प्राविधिकसँग छलफल गरेर आयोगले कार्यदल बनाएको हो । ...
२६ माघ २०७८, बुधबार
काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली काङ्ग्रेसको पदाधिकारी बैठकले भोलि बिहीबार बस्ने कार्यसम्पादन समितिको बैठकका एजेन्डालाई अन्तिम रूप दिएको छ । आज बसेको पदाधिकारी बैठकले गरेको निर्णय बारे जानकारी गराउँदै प्रवक्ता डा. महतले ...
२६ माघ २०७८, बुधबार
काठमाडौं – यस वर्षको माध्यमिक परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको एसईई वैशाख ९ गते शुक्रबारदेखि २० गते मङ्गलबारसम्म हुने भएको हो । ...
२६ माघ २०७८, बुधबार
काठमाडौं— आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर गरिएको रिटलाई सर्वोच्च अदालतले दर्ता गर्न अस्विकार गरेको छ । महोत्तरी जिल्लाको भंगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले दायर गरेको रिटलाई सर्वोच्चले दर्ता ...
२६ माघ २०७८, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा देशभर गरी २ हजार ४ सय १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टिजेन विधिबाट देशका विभिन्न प्रयोगशालाहरुमा २४ घण्टामा ...
२६ माघ २०७८, बुधबार
काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठकले सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले पाँच दलीय गठबन्धनमा सामेल सबैलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आग्रह ...
२६ माघ २०७८, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भएर ९३ हजार ४ सय रुपैयाँमा कानरोबार ...
२६ माघ २०७८, बुधबार
काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणलाई देखाएर नौं महिना अघि स्थगित भएको भन्सार एजेन्टको लिखित परीक्षा आगामी फागुन २८ गते शनिबार हुने भएको छ । भन्सार विभागले लिने उक्त परीक्षासम्बन्धी सूचना आज प्रकाशित गर्दै विभागले फागुन ...
२६ माघ २०७८, बुधबार
काठमाडौं – नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेकोले आज बुधबार मुलुकभरको मौसममा आंशिकदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम ...
२५ माघ २०७८, मङ्गलबार
फाइल तस्वीरभक्तपुर– नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइराला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटगर्न बालकोटस्थित ओली निवास पुग्नु भएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्न साँझ बालकोट पुग्नु भएका कोइरालाले स्थानीय तहको निर्वाचन र अमेरिकी ...