१० मङि्सर २०८१, सोमबार
काठमाडौँ, मङ्सिर १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणका क्रममा ऋणसम्बन्धी कुनै सम्झौता नहुने बताउनुभएको छ । आसन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्वप्रधानमन्त्रीहरु र ...
१० मङि्सर २०८१, सोमबार
काठमाडौँ, मङ्सिर १० गते । नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले निर्धारित समयमा उडान नभएर अलपत्र परेका यात्रुलाई गन्तव्यमा लगिएको जनाएको छ । सेवासुविधाको माग गर्दै निगमका विमान चालक ९पाइलट० ले बिदामा बसेर विरोध जनाएपछि ...
१० मङि्सर २०८१, सोमबार
ललितपुर, मङ्सिर १० गते । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ‘स्मार्ट सिटी’ हुनका लागि हिंसारहित समाज अनिवार्य रहेको बताउनुभएको छ । ललितपुर महानगरपालिकाद्वारा आज यहाँ आयोजित अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ समारोहमा उहाँले ...
१० मङि्सर २०८१, सोमबार
काठमाडौँ, मङ्सिर १० गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अनुसन्धानले लाखौँ मानिसलाई प्रभाव पार्ने भएकाले उच्चतम नैतिक मापदण्ड पूरा गर्नुपर्ने बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भइरहेको ‘फोरम फर इथिकल रिभ्यु कमिटी ...
१० मङि्सर २०८१, सोमबार
धनुषा, मङ्सिर १० गते । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) मा ऋण लिनुको साटो अनुदान लिनुपर्ने बताउनुभएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित लोहनामा प्रजातान्त्रिक आन्दोलनका अगुवा अरविन्द ठाकुरको ...
१० मङि्सर २०८१, सोमबार
काठमाडौँ, मङ्सिर १० गते । जनसङ्ख्या र विकासलाई सन्तुलित ढङ्गले सँगसँगै लैजान आवश्यक नीतिगत व्यवस्थाका लागि साझा अवधारणा तयार गर्ने ध्येयका साथ यही मङ्सिर १२ देखि १५ गतेसम्म काठमाडौँमा जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन ...
१० मङि्सर २०८१, सोमबार
जलेश्वर, मङ्सिर १० गते । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ मा अहिले उपनिर्वाचनको चुनावी माहौलले वातावरण तातिएको छ । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको गत भदौ ९ गते ...
१० मङि्सर २०८१, सोमबार
रुकुम पश्चिम, मङ्सिर १० गते । रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन् । ...
१० मङि्सर २०८१, सोमबार
काठमाडौँ, मङ्सिर १० गते । सरकारले भन्सार दर घटाएपछि सुन र चाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला एक लाख ६७ हजार दुई सयमा कारोबार भएकामा आज घटेर प्रतितोला एक लाख ५१ हजार तीन सय ...
१० मङि्सर २०८१, सोमबार
बर्दिया, मङ्सिर ८ गते । बर्दियाको राजापुर नगरपालिका–५, जयपुरकी सुष्मा चौधरीकी सासूआमा भगवती थारू सिकलसेल एनिमियाबाट पीडित हुनुहुन्छ । उमेरसँगै थपिएको रोगबाट ग्रस्त सासूआमाका आफ्नै व्यथा छन्, त्योभन्दा बढी पीडा सुष्मालाई छ । उपचारका लागि ...