२७ भदौ २०८३, शनिबार
भर्खरै
★   दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा हुने क्रम जारी ★   भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग ★   बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल ★   रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन ★   बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग प्रशंसनीय छः संयोजक प्रचण्ड ★   बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन ★   जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने ★   भोटेकोशी बाढी गएको क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन ★   भोटेकोशी बाढीः यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन ★   भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेट, व्यापार, ऊर्जा र रक्षाबारे छलफल

राष्ट्रिय

आज विदेशी मुद्राको विनिमयदर कति छ त !

काठमाडौँ, भदौ २३ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण ...

बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग

बागमती, भदौ २२ गते । नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेशले भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका पत्रकार तथा उनीहरुका परिवारजनलाई रु एक लाख सहयोग गरेको छ । महासङ्घले परिवारजन र सम्पत्ति गुमाउनुभएका रसुवाका निराजन ...

‘जेन्जीआन्दोलका सहिदको भ्रष्टाचार अन्त्यको सपना पूरा होस’

भक्तपुर, भदौ २२ गते । मुलुकमा सुशासन कायम र भ्रष्टाचारविरुद्ध नवपुस्ताको आह्वानमा गत वर्षको भदौ २३ गते भएकोे जेनजी आन्दोलन भोलि एक वर्ष प्ररा हुँदैछ । देशको आवश्यकता र आम जनताको मागलाई कार्यान्वयन गर्न दबाब ...

बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन

काठमाडौँ, भदौ २२ गते । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीसहित मुलुकभर बाढी, पहिरो तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन गरिएको छ । पशुपति क्षेत्र ...

एनपिएलको टिकट बिक्री गर्ने अधिकार इसेवालाई

काठमाडौँ, भदौ २२ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको टिकट बिक्री गर्ने अधिकार इसेवाले पाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज तेस्रो संस्करणको एनपिएलको मिडिया र टिकट बिक्री गर्ने अधिकार प्रदान ...

बाढीपछि लयमा फर्किंदै नेपाली चलचित्र क्षेत्र

काठमाडौँ, भदौ २२ गते । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीका कारण प्रभावित बनेको नेपाली चलचित्र क्षेत्र जनजीवन सामान्य बन्दै गएसँगै पुनः लयमा फर्कन थालेको छ । विपद्का कारण केही चलचित्रहरूले आफ्नो प्रदर्शन मिति सारे ...

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

काठमाडौँ, भदौ २२ गते । नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिको विषयमा अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले बाढीपीडितको अपमान गरेर भिडियो बनाउने ...

नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’

काठमाडौँ, भदौ २२ गते । नेपाल हुलाकले दुर्गम क्षेत्रमा पु¥याउँदै आएको सेवाका लागि एसिया प्रशान्त हुलाक सङ्घ (एसिया प्यासिफिक पोस्टल युनियन–एपीपीयू) को सन् २०२६ को ‘इनोभेसन अवार्ड’ प्राप्त गरेको छ । थाइल्याण्डको बैंककमा यही अगस्ट ...

बाढी प्रभावितको कुशलताको कामना गर्दै धर्मग्रन्थ पाठ

काठमाडौँ, भदौ २२ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी निधन भएका ज्ञातरअज्ञात सबैको आत्मशान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरस्थित वाग्मती तटमा वैदिक ब्राह्मणद्वारा विभिन्न ग्रन्थ पाठ पारायण एवं जप गरिएको छ । बाढीमा ...

मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिपाइ खुल्ला

मुस्ताङ, भदौ २२ गते । मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुल्ला गरिएको छ । गत भदौ ८ गतेको जिल्लास्तरीय निर्णयअनुसार आजदेखि ढिलो पाक्ने स्याउ उत्पादनको पोस्ट हार्भेस्ट खुल्ला गरिएको हो । ...