२२ भदौ २०८३, सोमबार
काठमाडौँ, भदौ २२ गते । स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरुमा बीमा सेवामा सहजीकरण गर्ने भएको छ । बोर्डले आज विज्ञप्ती जारी गर्दै यही भदौ १० गते भोटेकोशीमा गएको बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र ...
२२ भदौ २०८३, सोमबार
जनकपुरधाम, भदौ २२ गते । दलित बालबालिकाको शिक्षा, अधिकार तथा सामाजिक सुरक्षाका सवालमा राज्यका निकाय र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । दलित महिला सङ्घ धनुषाले आज जनकपुरधाममा आयोजना गरेको ‘दलित बालबालिकाका ...
२२ भदौ २०८३, सोमबार
काठमाडौँ, भदौ २२ गते । नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि आज रु एक करोड ३८ लाख ९९ हजार ४२५ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा ...
२२ भदौ २०८३, सोमबार
काठमाडौँ, भदौ २२ गते । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी ...
२२ भदौ २०८३, सोमबार
धनकुटा, भदौ २२ गते । नेपाल निर्माण व्यवसायी सङ्घ धनकुटाको अध्यक्षमा ओमबहादुर बस्नेत (रमेश) निर्वाचित हुनुभएको छ । महालक्ष्मी कन्स्ट्रक्सनका सञ्चालक बस्नेतले ४८ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी एवाई ...
२२ भदौ २०८३, सोमबार
काठमाडौँ, भदौ २२ गते । रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित २१ घाइतेको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये एक भारतीयसहित ...
२२ भदौ २०८३, सोमबार
रसुवा, भदौ २२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवास्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ । उहाँले रसुवागढी, टिम्मुरे, घट्टेखोला, स्याफ्रुबँेसी, हाकुबँेसी, मैलुङ, कैदलटार, पैहे्रबँेसी, बेत्रावती तथा माथिल्लो त्रिशूली थ्री ...
२२ भदौ २०८३, सोमबार
जनकपुरधाम, भदौ २२ गते । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषाबाट खटिएको संयुक्त टोलीले आज बिहान ...
२२ भदौ २०८३, सोमबार
हेटौँडा, भदौ २२ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले चेपाङ समुदायको मौलिक संस्कृति संरक्षण तथा प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार सदैव तयार रहेको बताउनुभएको छ । चेपाङ समुदायको न्वागी (छोनाम) पर्वका ...
२२ भदौ २०८३, सोमबार
काठमाडौँ, भदौ २२ गते । राष्ट्रिय समाचार समिति (रासस) र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच सेवा आदानप्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा राससका महाप्रबन्धक सन्दीप राई र नेपाल टेलिकमका प्रबन्ध ...