२३ भदौ २०८३, मङ्गलबार
सोलुखुम्बु, भदौ २३ गते । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको आकस्मिक बाढीले हिमाली जिल्लामा विपद्को जोखिम र त्यसको पूर्वानुमान तथा व्यवस्थापनमा थप सजग हुनुपर्ने सन्देश दिएको छ । यस घटनाले हिमताल विस्फोट ...
२३ भदौ २०८३, मङ्गलबार
हेटौँडा, भदौ २३ गते । मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको सवारी साधनबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । खरङ्गातर्फ आउँदै गरेको बा प्र ०१–०२५ ...
२३ भदौ २०८३, मङ्गलबार
तनहुँ, भदौ २३ गते । पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ सवारीसाधन ओहोरदोहोर गर्छन् । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा जिल्लामा सडक दुर्घटनाको ग्राफ लगातार उकालो लागेको छ । दुर्घटनाको ...
२३ भदौ २०८३, मङ्गलबार
काठमाडौँ, भदौ २३ गते । यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण सडक सञ्जालबाट विच्छेद रहेको रसुवाको उत्तरगया गाउँपालिका–२ मा नेपाल रेडक्रस सोसाइटीले आवश्यक खाद्य सामग्री वितरण गरेको छ । नेपाल रेडक्रसले ...
२३ भदौ २०८३, मङ्गलबार
सुदूरपश्चिम, भदौ २३ गते । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर हुने मुद्दाको सङ्ख्या पछिल्ला तीन वर्षमा उल्लेख्य रूपमा बढेको छ । मुख्य न्यायाधिवक्ताको कार्यालय, सुदूरपश्चिम प्रदेशको तथ्याङ्कमा विशेषगरी आर्थिक वर्ष २०८२/८३ मा ...
२३ भदौ २०८३, मङ्गलबार
बैतडी, भदौ २३ गते । बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरोका कारण बैतडी–जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो । आज बिहान सडकखण्डमाथिबाट ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध ...
२३ भदौ २०८३, मङ्गलबार
चितवन, भदौ २३ गते । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का आज पनि भत्काउन सुरु गरिएको छ । सवारीसाधन आंशिक रुपमा रोकेर सोमबारदेखि झार्न सुरु गरिएकोमा आज ‘व्याक ह्याम्बर’को प्रयोग गरेर ढिस्का खसालिँदै ...
२३ भदौ २०८३, मङ्गलबार
कपिलवस्तु, भदौ २३ गते । लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले शल्यक्रियापछि पुनः दृष्टि फर्किदा औधि खुसी हुनुभयो । यही भदौ १५ गते आफूलाई पायक पर्ने घर नजिकैको स्थानमा सञ्चालन गरिएको प्रारम्भिक ...
२३ भदौ २०८३, मङ्गलबार
जनकपुरधाम, भदौ २३ गते । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामका पूजा साहको चिन्ता अझै बढ्दै गएको छ । आफ्ना श्रीमान् अझै जीवित र सकुशल रहेको विश्वासमा रहेका ...
२३ भदौ २०८३, मङ्गलबार
काठमाडौँ, भदौ २३ गते । आज भदौ २३ गते सोही आन्दोलनको एक वर्ष पूरा भएको छ । एकै दिनको विद्रोहले राज्य संरचनालाई उथलपुथल पारेको दिन हो । एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको ...