१८ असोज २०८१, शुक्रबार
भर्खरै
★   आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप ★   सङ्घीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या सुल्झाउन आवश्यक ★   राहत सामग्री नपाएको बाढीपीडितको गुनासो ★   अध्यक्ष दाहालद्वारा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिसँग छलफल ★   साइकलयात्री साहको मृत्यु, भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार ★   मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी ★   राष्ट्रपति पौडेल र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच भेटवार्ता ★   बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान ★   नागरिकलाई सहज रुपमा सेवा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह ★   मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहल–पलहल बढ्यो ★   दैवी प्रकोपले पुनःसिकाएको पाठ र आगामी बाटो ★   एकचालिस करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र ★   सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   तुईन र फड्केले जोडियो तातोपानी नाका ★   परराष्ट्रमन्त्री डा.राणा आज स्वदेश फर्कंनुहुँदै ★   बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्छः अध्यक्ष प्रचण्ड ★   संविधानप्रदत्त अधिकारबाट वञ्चित भएको दलित समुदायको गुनासो ★   नौवस्ता औद्योगिक क्षेत्र निर्माणमा विलम्ब ★   हरेक वर्ष नवरात्रमा सधै भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान ★   बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु, १९ जना बेपत्ता

राष्ट्रिय

वडा सचिव नै कार्यवाहक अध्यक्ष बन्न पाउने

काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनका लागि बहालवाला जनप्रतिनिधिले पुनः उमेदवार बन्न चाहेमा राजीनामा दिनुपर्ने कानुनी व्यवस्थाअनुसार वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्न पाउने भएका छन् । काठमाडौं महानगरपालिकाको ७५औँ कार्यपालिका बैठकले स्थानीय तह ...

फर्मा एक्स्पोको तयारी पूरा, राष्ट्रपतिद्वारा दिउँसो १ बजे उद्घाटन गरिंदै

चितवन – राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन जाँदै हुनुहुन्छ । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उहाँ चितवन जान लाग्नुभएको हो । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो । ...

राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सञ्चालन हुँदै

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सञ्चालन हुँदैछ । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, ...

महानगरको मेयरमा उठ्नकै लागि प्रदेशसभाका सदस्य सुवेदीले दिए पदबाट राजीनामा

मकवानपुर – बागमती प्रदेशसभाका सदस्य विजय सुवेदीले पदबाट राजीनामा दिनुभएको छ । एमालेले उहाँलाई भरतपुर महानगरको मेयरमा उठाउने तयारी गरेको छ । सोहीकारण महानगरको मेयरमा उठ्नका लागि उहाँले राजीनामा दिनुभएको हो । सुवेदीले आज बिहीबार ...

अक्सिजन उद्योगमा सिलिण्डर विस्फोट, एक जनाको मृत्यु, सात घाइते

ललितपुर – ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक बृजकुमार महतो रहेको र सात जना घाइते भएको प्रहरीले जनाएको छ ...

विद्युतीय स्कुटर निर्माणमा नास्टको सफलता

काठमाडौं – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले लुम्बिनी प्रदेश सरकारको सहयोगमा विद्युतीय स्कुटर निर्माण गरेर देखाएको छ । पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको विकल्प खोज्नुपर्ने विचार लामो समयदेखि देशभित्र उठ्दै आए पनि वास्तविकतामा ...

जुम्लाका ४१ मतदान केन्द्र अतिसंवेदनशील केन्द्रको सूचीमा

कर्णाली – जुम्लाका ४१ मतदान केन्द्र अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । स्थानीय तह चुनाव नजिकिँदै गर्दा जिल्ला सुरक्षा समिति जुम्लाले मतदान केन्द्रको वर्गीकरण गरेको हो । अति संवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका ...

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक काठमाडौं आउँदै

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदैछन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा उनी आज दिउँसो साढे १२ बजे राजधानी काठमाडौं आउन लागेका हुन् । महानिर्देशक ...

देशभरका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं – देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा अहिले उत्तर प्रदेश, बिहार र पश्चिम बङ्गालमा बनेको न्यून चापीय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव छ । ...

तीन दलसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन

काठमाडौं – नेकपा एमालेले तीन दलसँग चुनावी तालमेल गर्न निर्देशन दिएको छ । एमाले महासचिव शङ्कर पोखरेलले आज जिल्ला इञ्चार्ज तथा अध्यक्षहरूलाई पत्र पठाई राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चाको केन्द्रीय समन्वय परिषदसँग सहकार्य ...