१८ असोज २०८१, शुक्रबार
भर्खरै
★   मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहल–पलहल बढ्यो ★   दैवी प्रकोपले पुनःसिकाएको पाठ र आगामी बाटो ★   एकचालिस करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र ★   सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   तुईन र फड्केले जोडियो तातोपानी नाका ★   परराष्ट्रमन्त्री डा.राणा आज स्वदेश फर्कंनुहुँदै ★   बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्छः अध्यक्ष प्रचण्ड ★   संविधानप्रदत्त अधिकारबाट वञ्चित भएको दलित समुदायको गुनासो ★   नौवस्ता औद्योगिक क्षेत्र निर्माणमा विलम्ब ★   हरेक वर्ष नवरात्रमा सधै भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान ★   बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु, १९ जना बेपत्ता ★   एनसिसीएस समूहद्वारा प्रधानमन्त्री उद्धार कोषमा पाँच लाख छ हजार पाँच सय ५० प्रदान ★   साहित्यकार पञ्चम अधिकारीको कथासङ्ग्रह ‘प्रवासीको देश हुन्न’ विमोचन ★   सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै ★   हात्तीको आक्रमणबाट माउतेको मृत्यु ★   भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा ★   संविधान संशोधन मनोगत नभई वस्तुगत स्थितिका आधारमा हुनुपर्ने सभामुख घिमिरेको स्पष्टोक्ति ★   आजको मौसमः यी तीन प्रदेशमा वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध ★   विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डको सामना गर्ने ★   क्यानडाद्वारा ओमान पाँच विकेटले पराजित, उपाधिमा क्यानडाको कब्जा

राष्ट्रिय

राष्ट्रपति विद्यादेवी भण्डारी र अमेरिकी राजदूतबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले भेटवार्ता गरेका छन् । ...

देशको विकास, सुशासन र समृद्धिका लागि नेकपाको एकता अनिवार्य :वामदेव

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे लगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई फ्याक भएको बेला उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दैछन् । ...

कहिले हुन्छ त कक्षा १२ को नतिजा प्रकाशन !

त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना आह्वान गरिसक्दा पनि कक्षा १२ को नतिजा सार्वजनिक नहुँदा विद्यार्थीहरु अन्योलमा परेका छन् । ...

सेकुवा कर्नरमा आगलागी, २० लाख बराबरको क्षति

काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । ...