१८ असोज २०८१, शुक्रबार
भर्खरै
★   आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप ★   सङ्घीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या सुल्झाउन आवश्यक ★   राहत सामग्री नपाएको बाढीपीडितको गुनासो ★   अध्यक्ष दाहालद्वारा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिसँग छलफल ★   साइकलयात्री साहको मृत्यु, भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार ★   मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी ★   राष्ट्रपति पौडेल र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच भेटवार्ता ★   बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान ★   नागरिकलाई सहज रुपमा सेवा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह ★   मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहल–पलहल बढ्यो ★   दैवी प्रकोपले पुनःसिकाएको पाठ र आगामी बाटो ★   एकचालिस करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र ★   सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   तुईन र फड्केले जोडियो तातोपानी नाका ★   परराष्ट्रमन्त्री डा.राणा आज स्वदेश फर्कंनुहुँदै ★   बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्छः अध्यक्ष प्रचण्ड ★   संविधानप्रदत्त अधिकारबाट वञ्चित भएको दलित समुदायको गुनासो ★   नौवस्ता औद्योगिक क्षेत्र निर्माणमा विलम्ब ★   हरेक वर्ष नवरात्रमा सधै भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान ★   बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु, १९ जना बेपत्ता

राष्ट्रिय

पश्चिमी वायुको सामान्य प्रभाव, पहाडी क्षेत्रमा आंशिक बदली हुने

फाइल तस्वीरकाठमाडौं – देशको आजको मौसममा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागको मौसममा आंशिक बदली भै एक दुई स्थानमा पानी पर्ने सम्भावना रहेको छ ...

स्थानीय तहका उम्मेदवारहरुले भोलि र पर्सी मनोनयन गर्दा गर्ने

फाइल तस्वीरकाठमाडौं – निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी आज शनिबार पत्रकार सम्मेलन गर्दैछ । आयोगले अपरान्ह साढे ४ बजे पत्रकार सम्मेलन गर्न लागेको हो । आयोगले स्थानीय तह निर्वाचनका लागि ...

एमालेको सचिवालय बैठक बालकोटमा बस्दै

फाइल तस्वीरकाठमाडौं – आसन्न स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार छनोट गर्न नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो तीन बजे बैठक बस्न ...

गौतमबुद्ध विमानस्थलमा जजिरा एयरले अन्तर्राष्ट्रिय उडान भर्ने

फाइल तस्वीरकाठमाडौं – बिहीबारदेखि विधिवत रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ । उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फन ...

मलेकपुरमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

सप्तरी – हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव ...

आजको मौसम : यी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं – हाल देशमा भारतको बिहार तथा पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश र मधेश प्रदेशका ...

दिल्लीलाई हराउँदै राजस्थान आईपीएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा राजस्थानले दिल्लीलाई १५ रनले हराएको हो । २ सय २३ रनको विशाल लक्ष्य पछ्याएको ...

काठमाडौंको मुटुबाट रेडपाण्डाको छालासहित दुई जना पक्राउ

काठमाडौं – काठमाडौंको दरबारमार्गबाट प्रहरीले रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पु घर भएका २९ वर्षीय तुलसाङ दोर्जे गोले र काभ्रे पाँचखाल नगरपालिका–२ घर भएका ३८ वर्षीय रामकुमार ...

मन्दिरमा विवाह गर्दा जन्मदर्ताको प्रमाणपत्र अनिवार्य

जुम्ला – जुम्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ । बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्नेले स्पष्ट परिचय खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको हो । चन्दननाथ भैरवनाथ गुठी समितिका नायबसुब्बा ...

नेकपा एमालेले आसन्न चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं – नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा आज दिउँसो १ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने ...