१८ असोज २०८१, शुक्रबार
भर्खरै
★   मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहल–पलहल बढ्यो ★   दैवी प्रकोपले पुनःसिकाएको पाठ र आगामी बाटो ★   एकचालिस करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र ★   सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   तुईन र फड्केले जोडियो तातोपानी नाका ★   परराष्ट्रमन्त्री डा.राणा आज स्वदेश फर्कंनुहुँदै ★   बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्छः अध्यक्ष प्रचण्ड ★   संविधानप्रदत्त अधिकारबाट वञ्चित भएको दलित समुदायको गुनासो ★   नौवस्ता औद्योगिक क्षेत्र निर्माणमा विलम्ब ★   हरेक वर्ष नवरात्रमा सधै भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान ★   बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु, १९ जना बेपत्ता ★   एनसिसीएस समूहद्वारा प्रधानमन्त्री उद्धार कोषमा पाँच लाख छ हजार पाँच सय ५० प्रदान ★   साहित्यकार पञ्चम अधिकारीको कथासङ्ग्रह ‘प्रवासीको देश हुन्न’ विमोचन ★   सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै ★   हात्तीको आक्रमणबाट माउतेको मृत्यु ★   भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा ★   संविधान संशोधन मनोगत नभई वस्तुगत स्थितिका आधारमा हुनुपर्ने सभामुख घिमिरेको स्पष्टोक्ति ★   आजको मौसमः यी तीन प्रदेशमा वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध ★   विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डको सामना गर्ने ★   क्यानडाद्वारा ओमान पाँच विकेटले पराजित, उपाधिमा क्यानडाको कब्जा

राष्ट्रिय

उत्कृष्ट सेवा प्रवाह गरेकोमा भेरी अस्पतालले पायो सम्मान

बाँके – बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेकाले सो अस्पताललाई पाँच हजार ...

आजदेखि नियमित काममा फर्किँदै गभर्नर अधिकारी

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि नियमित काममा फर्किने हुनुभएको छ । चैत २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयपछि चैत २५ गतेबाट निलम्बनमा पर्नुभएका अधिकारीलाई सर्वोच्च अदातलले हिजो मङ्गलबारको सुनुवाइ पछि राष्ट्र बैंक ...

महानगरको मेयरमा गठबन्धनको भागबण्डा मिल्यो उपमहानगरको बाँकी

फाइल तस्वीरकाठमाडौं – पाँचदलीय सत्ता गठबन्धनको आज बसेको बैठकले महानगरको मेयर पद बाँडफाँडमा सहमति गरेको छ । सहमति भए अनुसार नेपाली काङ्ग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको छ भने नेकपा माओवादी केन्द्रको भागमा ...

निलम्बित गभर्नर अधिकारीको रिटमाथि अल्पकालीन अन्तरिम आदेश जारी

फाइल तस्वीरकाठमाडौं – सर्वोच्च अदालतलले सरकारद्वारा निलम्बन गरिएका गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अधिकारीको रिटमा आज मङ्गलबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि ...

राष्ट्र बैंकका निलम्बित गभर्नरको रिटमाथि सर्वोच्चद्वारा सुनुवाइ

फाइल तस्वीरकाठमाडौं– सरकारविरुद्ध निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दर्ता गराउनुभएको रिटमाथि आज मङ्गगलबार सुनुवाइ सुरु भएको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा अधिकारीले दायर गर्नुभएको रिटको सुनुवाइ भइरहेको छ । निलम्बित गभर्नर अधिकारीको ...

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एकजना घाइते

रौतहट – रौतहटको राजपुर नगरपालिका–३ अजाद चोकमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटकै गौर नगरपालिका–८ पुरेन्वा दरबारका अन्दाजी ३० बर्षीय अलि महमद ...

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले गिरावट

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ ला २ हजार ५०० रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका ...

मेलम्चीको पानी सुन्दरीजल झर्यो, आइतबारदेखि उपत्यकावासीका घर घरमा खस्ने

काठमाडौं – पुनर्निर्माणपछि मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार गत चैत २९ मा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी गए राति १० बजे ...

आगलागी हुँदा चार वटा पसल जलेर नष्ट, तीन जना घाइते

मोरङ – विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा गए राति १२ बजे आगलागी हुँदा चार पसल पूर्णरूपमा नष्ट भएका छन् । विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेशकुमार चौधरीका अनुसार कुमारप्रसाद घिमिरेको घरमा सञ्चालित होटल ...

गभर्नर अधिकारीले दायर गरेको रिटमाथि आज पहिलो सुनुवाइ हुँदै

काठमाडौं – निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ । निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै कामकाज गर्न गराउन अन्तरिम आदेशको माग गर्दै गभर्नर अधिकारीले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए । ...