१२ बैशाख २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्ने दोस्रो तथा अन्तिम दिनसम्म पनि गठबन्धन दलहरुबीच माथापच्चिसी चलिरहेको छ । हिजो आइतबार उम्मेदवारी दिने पहिलो दिन अपेक्षाकृत रुपमा ...
११ बैशाख २०७९, आइतबार
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा प्रत्येक वडामा ५० र नगरपालिकामा ५ सय जना युवालाई रोजगारी दिने कुरा उल्लेख गरिएको छ । ...
११ बैशाख २०७९, आइतबार
ताप्लेजुङ – जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख मालपोत अधिकृत लेखा पनेरु महतलाई अख्तियारको टोलीले आज दिउँसो नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले महतलाई सेवाग्राहीबाट लिएको १ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो । बाबुका ...
११ बैशाख २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर एक लाख ५ सयमा कारोबार भइरहेको छ ...
११ बैशाख २०७९, आइतबार
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिणाममा कोकिनसहित दुई भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय महिला ३५ वर्षीया लाल्नुपुई र जाम्बियाकी ३५ वर्षीया कपुटुला अविर्साग रहेकी छन् । कपुटला कतार एयरलाइन्सको विमानबाट ...
११ बैशाख २०७९, आइतबार
काठमाडौं – मधेश प्रदेशकी सांसद तथा पूर्वमन्त्री डिम्पल कुमारी झाको निधन भएको छ । क्यान्सर रोगबाट पीडित झाको आज आइतबार बिहान निधन भएको हो । सांसद झाको रानीवारीस्थित आफ्नै घरमा मृत्यु भएको हो । उहाँ ...
११ बैशाख २०७९, आइतबार
धादिङ – धादिङ जिल्लाका स्थानीय तहमा गठबन्धनले भागबण्डाको टुङ्गो लगाएको छ । प्रदेशस्तरीय गठबन्धनको संयन्त्रले स्थानीय निर्वाचनको भागबण्डाबारे उम्मेदवारको टुङ्गो लगाएको हो । दुईवटा नगरपालिका सहित १३ वटा स्थानीय तह रहेको धादिङ जिल्लामा एक नगरपालिकासहित ...
११ बैशाख २०७९, आइतबार
काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट मेयरको स्वतन्त्र उम्मेदवार बनेका –यापर बालेन साहले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । मेयरका स्वतन्त्र उम्मेदवार बालेनले आज आइतबार बिहान काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आफ्नो प्रतिबद्धतापत्र ...
११ बैशाख २०७९, आइतबार
काठमाडौं – बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने आसपासका बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० अङ्कित १० करोड मूल्य बराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन(आइपीओ)को ...
११ बैशाख २०७९, आइतबार
काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट काठमाडौं उपत्यकामा पुनः वितरण सुरू गरिएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आज आइतबार बिहान नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताहरुको धारामा पुगेको हो ...