१८ असोज २०८१, शुक्रबार
भर्खरै
★   ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छः पर्यटमन्त्री पाण्डे ★   विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस ★   देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी ★   खोलाले बगाएर दुई बालबालिका बेपत्ता ★   राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री राणा ★   आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आग्रह ★   यातायात क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान हुन्छः मन्त्री दाहाल ★   सिरहाका छ स्थानमा ‘यात्रु सहायता कक्ष’ ★   ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पुस्तक सार्वजनिक ★   मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजना कार्यान्वयनमा जोड ★   डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा ★   रास्वपाद्वारा सरकारलाई ध्यानार्कषण ★   डिजिटल नेपाल सफल पार्न टेलिकमको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री गुरुङ ★   सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह ★   इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ ★   अफगानिस्तानमाथिको प्रतिबन्ध हटाउन रूसको आग्रह ★   सुधारोन्मुख अर्थतन्त्रमा प्राकृतिक विपद्को प्रभाव ★   आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप ★   सङ्घीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या सुल्झाउन आवश्यक

राष्ट्रिय

ठूलो रकम नगदसहित सात जुवाडे पक्राउ

काठमाडौं – काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका,१५ तिनथानास्थित ३७ वर्षीय शिवहरि राउतको घरबाट तास खेलिरहेको अवस्थामा शिवहरिसहित ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई ...

आजको मौसम : देशभरका सातै प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं – आज देशभरका सातै प्रदेशमा पानी पर्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही भू–भागमा चट्याङसहित वर्षा हुने सम्भावना छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही ...

गभर्नर अधिकारीले दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुँदै

काठमाडौं – राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुँदैछ । न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा वैशाख १३ मा सुनुवाइ प्रारम्भ भएता पनि समय अभावका ...

भोलि रातीदेखी आन्तरिक उडान बन्द गरिने चेतावनी (विज्ञप्तीसहित)

काठमाडौं – आन्तरिक वायुसेवा कम्पनीले भोलि रातिदेखि उडान बन्द गर्ने चेतावनी दिएका छन् । सङ्घले आज एक विज्ञप्ती जारी गर्दै वायुसेवा कम्पनीहरु बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाईन्स, सौर्य एअरलाईन्स र गुण एयरलाइन्सका उडानहरु तालिका ...

अर्थतन्त्रको ७० प्रतिशत हिस्सा निजी क्षेत्रमा छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रले इमान्दार भएर सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । अर्थमन्त्री शर्माले भन्नुभयो, ’अर्थतन्त्रको महत्वपूर्ण हिस्सा निजी क्षेत्रले ओगटेको छ । सरकारले त उपयुक्त ...

त्रिभुवन विश्वविद्यालयले गर्यो २३ दिन बिदा दिने निर्णय

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ । विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले आज एक विज्ञप्ति प्रकाशित गरी यही वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिविका सम्पूर्ण क्याम्पस बिदा दिने जानकारी ...

आयोगद्वारा वैशाख ३० गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन यहि वैशाख ३० गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आयोगले वैशाख ३० मा देशभर सार्वजनिक बिदा दिन सरकारसँग सिफारिस गरेको हो । त्यसका लागि ...

नेप्से परिसूचक लगातार ओरालोतर्फ, आज पनि २० अङ्कले गिरावट

काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक भने लगातार ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार उच्च अङ्कले वृद्धि भएको नेप्से परिसूचक ...

केयूको मातहतबाट बाहिरियो सेन्ट जेभियर्स कलेज

काठमाडौं – झण्डै एक दशकभन्दा बढी समयदेखि लोकप्रिय ‘सोसल वर्क्स’ कार्यक्रम सञ्चालन गर्दै आएको सेन्ट जेभियर्स कलेज काठमाडौं विश्वविद्यालयको सम्बद्धताबाट बाहिरिने भएको छ । विश्वविद्यालयले एकपक्षीय रूपमा सम्बद्धतासम्बन्धी नियम परिवर्तन गरेपछि सेन्ट जेभियर्स कलेजले त्यसलाई ...

निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यम कारबाहीमा

काठमाडौं – प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गर्ने आम सञ्चारमाध्यमलाई कारबाही गरेको छ । २०७८ चैत २६ गतेदेखि हालसम्म निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चारमाध्यमलाई कारबाही गरिएको काउन्सिलका सूचना ...