१२ मङि्सर २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – वर्तमान सत्ता गठबन्धनका मुख्य तीन दलका शीर्ष नेताहरुबीच आगामी दिनमा पनि गठबन्धनलाई निरन्तरता दिनेबारे छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बाटुलाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ...
१२ मङि्सर २०७९, सोमबार
एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, फाइल तस्वीर । काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष एवम् प्रतिनिधिसभाका लागि नवनिर्वाचित सदस्य विष्णुप्रसाद पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी आफ्नो पार्टी अघि बढ्ने बताउनु भएको छ । रुपन्देही ...
१२ मङि्सर २०७९, सोमबार
फाइल तस्वीर । काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सकिएसँगै ठूला पार्टीका शीर्ष नेताहरुको भेटघाट बाक्लिन थालेको छ । यसैबीच प्रत्यक्षतर्फ प्रतिनिधिसभामा धेरै सिट ल्याएको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल कम्युनिस्ट ...
१२ मङि्सर २०७९, सोमबार
अशोककुमार राई, फाइल तस्वीरधरान– प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका नेता अशोककुमार राई निर्वाचित हुनुभएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित राईले राष्टिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी गोमा तामाङलाई झिनो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा ...
१२ मङि्सर २०७९, सोमबार
काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली काङग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आइतबार साँझ ७ बजेसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ। ...
१२ मङि्सर २०७९, सोमबार
काठमाडौं– अघिल्लो साता सम्पन्न निर्वाचनको समानुपातिकतर्फ अहिलेसम्म ९० लाखभन्दा धेरै मत गणना भैसकेको निर्वाचन आयोगले जनाएको छ । आइतबार साँझसम्म कुल ९० लाख २३ हजार ३४६ मत गनिसकिएको आयोगले बताएको छ । समानुपातिकतर्फ अहिलेसम्म नेपाल ...
११ मङि्सर २०७९, आइतबार
मङ्सिर – इस्लाम धर्मालम्वीहरुको प्रमुख तीर्थस्थल साउदी अरेबियाको मक्कामा उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगञ्जबाट औपचारिक रुपमा आज बिदाई गरिएको छ ।नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगञ्ज विमानस्थलबाट बिदाई गर्नु भएको ...
११ मङि्सर २०७९, आइतबार
प्रतिनिधिसभा सदस्यमा निर्वाचित महेश बस्नेत, फाइल तस्वीर । इलाम – इलामको निर्वाचन क्षेत्र नम्बर १ को नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेत प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित हुनुभएको ...
११ मङि्सर २०७९, आइतबार
फाइल तस्वीर दोलखा – अघिल्लो आइतबार सम्पन्न निर्वाचनको परिणाममा विवाद उठेपछि दोलखाको तामाकोशीस्थित अमर मावि मतदान केन्द्रमा पुनः मतदानस्थलमा फेरि चुनाव हुने भएको छ । निर्वाचनको दिन मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको ...
११ मङि्सर २०७९, आइतबार
काठमाडौं – नेपालमा आज थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ५ सय १२ जनाको पीसीआरविधि र ४ सय २८ जनाको एन्टिजेनविधिबाट परीक्षण गर्दा उक्त चार जनामा ...