२८ असोज २०८१, सोमबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

राष्ट्रिय

शिक्षक सरुवासम्बन्धी सूचना सार्वजनिक (सूचनासहित)

काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भक्तपुरको शिक्षक व्यवस्थापन समन्वय शाखाले ७७ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र लेख्दै शिक्षक सरुवासम्बन्धी जानकारी गराएको छ । ...

समानुपातिकतर्फको मत गणना जारी १ करोड १२ हजार मत गनियो

काठमाडौं — हालै सम्मन्न निर्वाचनको समानुपातिकतर्फ अहिलेसमम एक करोड १२ हजार ४७ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ । समानुपातिक प्रणालीको प्राप्त मत परिणाम अनुसार अहिलेसम्म सबैभन्दा धेरै मत नेकपा एमालेले ल्याउँदै अग्रस्थानमा रहेको ...

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा मत गणना जारी, एमालेभन्दा काङ्ग्रेसका उम्मेदवार झिनो मतले अगाडि

फाइल तस्वीर । सुनसरी – दश दिन अघि सम्पनन निर्वाचनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को मत गणना कार्य जारी छ । पछिल्लो मत गणनाअनुसार सञ्चारमन्त्री समेत रहनुभएका नेपाली काङग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिंदै ...

समानुपातिकः छ लाख ७० हजार मत गन्न बाँकी, कुन दलले कति पाए समानुपातिक मत ?

फाइल तस्वीर काठमाडौं – मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ समानुपातिकको मत गणना गर्ने कार्य जारी छ । निर्वाचन आयोगका अनुसार बुधबार बिहानसम्म समानुपातिकतर्फ झण्डै एक करोड मत गणना भैसकेको छ । आयोगका अनुसार ...

उदयपुर–१ बाट चौंथो पटक पनि नारायण खड्का निर्वाचित

नवनिर्वाचित सांसद डा. नारायण खड्का, फाइल तस्वीर । उदयपुर – मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । पछिल्लो प्राप्त नतिजाअनुसार उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर ...

अनियमितता भएको आरोपमा निमित्त प्रमुखविरुद्ध विशेष अदालतमा मुद्दा दायर

फाइल तस्वीर काठमाडौं– सल्यानको शारदा नगरपालिका–१५ अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट अनियमितता भएको आरोपमा त्यहाँका तत्कालीन निमित्त कार्यालय प्रमुखलगायत विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ। आर्थिक वर्ष २०७७/०७८ मा सडक निर्माण कार्यमा लागत अनुमानविपरीत कार्य ...

मुख्य व्यापारिक नाकामै राजस्व सङ्कलन निरन्तर घट्दै

फाइल तस्वीर । पर्सा – देशको प्रमुख व्यापारिक नाका वीरगञ्जको राजस्व सङ्कलन लगातार चार महिनादेखि घट्दै गएको छ । चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयले कात्तिक महिनामा ...

हावा नहाली कसरी हुप्प भयो ? केही त होला नि: अध्यक्ष ओली

फाइल तस्वीर । काठमाडौं— पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले सरकारले धाँधली लुटलाट कुटपिट गरेर आफ्नो पार्टीलाई हराएको आरोप लगाउनु भएको छ । मङ्गलबार एमालेबाट निर्वाचित सांसदहरुलाई सम्वोधन गर्दै अध्यक्ष ...

देश कतै दक्षिणपन्थी दिशातर्फ त जाँदैन ?: अध्यक्ष नेपाल

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी सरकार बाम गठबन्धनको नहुने बताउनु भएको छ । आज मङ्गलबार मिनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ...

बाँके जिल्लामा ६४ हजारभन्दा बढी मत बदर

फाइल तस्वीर नेपालगञ्ज – यही मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बाँकेबाट मात्रै ६४ हजार एक सय ३८ मत बदर भएको देखिएको छ। बदर मतमध्ये प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १५ ...