२८ असोज २०८१, सोमबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

राष्ट्रिय

शेयर बजार सामान्य अङ्कले सुधार

साङ्केतिक तस्वीर काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार शेयर कारोवारमा केही सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ९९ अङ्कले उकालो लागेर एक हजार नौ सय ५३ दशमलव ३५ ...

नेपाल प्रहरीको एआईजी बढुवा गर्न आयोगले दियो अनुमति, बढुवाको प्रक्रिया अघि बढ्ने

फाइल तस्वीर काठमाडौं – लामो समयदेखि रिक्त रहँदै आएको नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवाको लागि निर्वाचन आयोगले अनुमति प्रदान गरेको छ । निर्वाचन सकिएको र एआईजी बढुवाको लागि अनुमति माग्दै गृह मन्त्रालयले ...

रघुवीरको दुवै हातमा लड्डु, श्रीमान् श्रीमती नै बने प्रतिनिधिसभा सदस्य

फाइल तस्वीर जनकपुरधाम– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्सवादी, लेनिनवादी) बाट प्रतिनिधिसभा सदस्यमा एकै घरका दुई जना निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा यसरी निर्वाचित हुनेमा एमालेका सचिव रघुवीर महासेठ र सोही पार्टीकी केन्द्रीय सदस्य जुली ...

राजनीतिमा देखापर्न खोजेको आवेग, असन्तुष्टि र निराशालाई सम्बोधन गर्ने ढङ्गले अघि बढ्नुपर्छः प्रचण्ड

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रलाई एकता, सम्बृद्धि र सुशासन तिर लैजाने उपयुक्त थलो गोरखा जिल्ला भएको बताउनु भएको छ । गोरखा–काठमाडौं सम्पर्क मञ्चद्वारा ललितपुरस्थित खुमलटारमा ...

सुनसरी–३ मा एमालेको अग्रता कायम

फाइल तस्वीर सुनसरी – निर्वाचन सकिएको एक हप्ताभन्दा बढी समय वितिसक्दा पनि सुनसरीको निर्वाचन क्षेत्र नम्बर –३ को अन्तिम नतिजा आउन सकेको छैन् । उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीको अग्रस्थानमा हुनुहुन्छ भने ...

धनुषा–४ बाट एमालेका उम्मेदवार रघुवीर विजयी

रघुवीर महासेठ, फाइल तस्वीर । धनुषा – धनुषा जिल्लाको निर्वाचन क्षेत्र नं. ४ बाट नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचन महासेठले नेपाली ...

समानुपातिको मत परिणाम आउँदै, थ्रेसहोल्ड कटाउनेमा अहिलेसम्म छ दल मात्रै

काठमाडौं– प्रतिनिधिसभा अन्तगर्त समानुपातिकतर्फको पछिल्लो मत परिणाम अनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अग्रस्थान कायम राखेको छ । अहिलेसम्म नेकपा एमालेले सबैभन्दा बढी २५ लाख ७० हजार १४२ मत प्राप्त गरेको छ । दोस्रोस्थान रहेको ...

सेयर बजार १५ अङ्कले गिरावट हुँदा कारोबार खुम्चियो

फाइल तस्वीर काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गरेसँगै नेपाली सेयर बजार खस्केको छ । आज सोमबार सेयर बजारमा १५ अङ्कमाथिको गिरावट आएको हो । नेपाल राष्ट्र बैंकले हिजो आइतबार चालू आर्थिक वर्ष ...

सुकुम्वासी बस्तीमा चल्यो डोजर, स्थानीयद्वारा ढुङ्गामुडा प्रहार

फाइल तस्वीर काठमाडौं – काठमाडौंको थापाथलीस्थित बागमती किनार लामोसमयदेखि बसोबास गर्दै आएको सुकुम्वासी बस्तीमा काठमाडौं महानगरपालिकाले आज सोमबार डोजर चलाउँदा त्यहाँ तनाव उत्पन्न भएको छ । महानगरपालिकाले सोमबार बस्ती हटाउन डोजर लिएर गएपछि स्थानीयहरु विरोधमा ...

ललितपुरमा सत्ता गठबन्धनका मुख्य दुई घटकका शीर्ष नेताहरु छलफलमा

फाइल तस्वीरकाठमाडौं – सत्ता गठबन्धनका तीन ठूला दलका शीर्ष नेताहरुको भेट पछि पुनः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उहाँहरुबीच ...