१९ मङि्सर २०७८, आइतबार
काठमाडौं – काठमाडौंको दरबारमार्गबाट प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौं र महानगरीय प्रहरीवृत्त दरबारमार्गको टोलीले उक्त रकमसहित हिरोसी खनाललाई गए राति पक्राउ ...
१९ मङि्सर २०७८, आइतबार
काठमाडौं – सरकारले बालबालिकाहरुलाई लक्षित गरी विद्यालयीय स्तरमा अध्ययनरत विद्यार्थीहरुलाई कोभिडविरुद्धको खोप दिने तयारी गरेको छ । आगामी जनवरीदेखि विद्यालयमा नै खोप दिन सुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताउनुभएको हो । आज बसेको ...
१९ मङि्सर २०७८, आइतबार
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ९५ पीसीआर विधि र २ हजार ७ सय ५२ एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ...
१९ मङि्सर २०७८, आइतबार
काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आजदेखि सर्वोच्च अदालत उपस्थित हुनुभएको छ । प्रधानन्यायाधीश जबरा सङ्क्रमित भएपछि मङ्सिर ९ गते बलम्बुस्थित सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा भर्ना हुनुभएको थियो । कोरोना रिपोर्ट ...
१९ मङि्सर २०७८, आइतबार
काठमाडौं — सन् २०१९ को डिसेम्बर महिनाको अन्तिम साता चीनको हुवाइ प्रान्तमा देखिएको कोरोना भाइरसको महामारीले यतिबेला विश्वलाई नै आतङ्कित बनाएको छ । यो महामारीले लाखौं मानिसको ज्यान लिइसकेको छ । अहिले पुनः कोरोना भाइरसको ...
१९ मङि्सर २०७८, आइतबार
काठमाडौं – प्रहरीले सुन तस्करीमा सहयोग गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना प्रहरी जवानलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यरत प्रहरी जवान राजेन्द्र केसीलाई उक्त आरोपमा पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ...
१९ मङि्सर २०७८, आइतबार
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ । गत शुक्रबार बोर्डले सार्वजनिक गरेको नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्घि (पूरक) ...
१९ मङि्सर २०७८, आइतबार
धनगढी – कञ्चनपुरमा भारतीय नम्बरको कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका–२ को बंकमा आइतबार बिहान साढे ६ बजेतिर DL1ZC4754 नम्बरको कारको ठक्करबाट सोही ठाउँका ७२ ...
१९ मङि्सर २०७८, आइतबार
काठमाडौं – काठमाडौंको थापाथलीमा मिनी टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा २ ख ७३२७ नम्बरको मिनी टिपरले विपरीत दिशातर्फ ...
१९ मङि्सर २०७८, आइतबार
राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन, फाइल तस्वीर ।काठमाडौं – राष्ट्रिय प्रजातान्त्र पार्टीको एकता महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गरेको छ । नयाँ कार्यकालका लागि प्रतिनिधिसभामा राप्रपाका एक जनामात्र सांसद रहेका युवा नेता राजेन्द्र लिङ्देन पार्टीको ...