१८ मङि्सर २०७८, शनिबार
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम भएका कारण आज शनिबार हवाई उडान र अवतरण प्रभावित भएको छ । हिजोदेखि उपत्यकाको मौसममा देखिएको परिवर्तनले भिजिबिलिटी कम भएकाले हुँदा जहाज उडान र अवतरणमा समस्या आएको हो ...
१८ मङि्सर २०७८, शनिबार
काठमाडौं – राष्ट्रिय सतर्कता केन्द्रले मापदण्ड पूूरा नभएका पाठ्यसामग्री बिक्री वितरणमा पूर्ण रोक लगाउन पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएको छ । केन्द्रमा पाठ्यसामग्री छपाइ गर्ने प्रकाशन गृहहरूले तोकिएको मापदण्ड पालना नगरी पाठ्यसामग्री बजारमा बिक्रीवितरण गर्दै ...
१८ मङि्सर २०७८, शनिबार
काठमाडौं – सुदूूरपश्चिम विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । विश्वविद्यालयको नवौँ साधारण सभालाई हिजो शुक्रबार सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनुभएको हो । विश्वविद्यालयले विशेषतः सुदूूरपश्चिमका ...
१८ मङि्सर २०७८, शनिबार
फाइल तस्वीर । काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माके) का अध्यक्ष प्रचण्डले चितवन राजनीतिको केन्द्र बनेको भन्दै चितवनलाई देशभरिका जनताले अध्ययन गर्ने गरी विकास गरिने दावी गर्नु भएको छ । पार्टी कामको सिलसिलामा चितवन पुग्नु भएका ...
१८ मङि्सर २०७८, शनिबार
चितवन – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जल, जङ्गल र जमिनको सही ढङ्गले प्रयोग गर्ने गरी विकास गर्नुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज आयोजना गरेको सिबीच मोडलमा आधारित ...
१८ मङि्सर २०७८, शनिबार
काठमाडौं – विवेकशील साझा पार्टीले पहिलो पटक काठमाडौंमा आज आमसभा गर्दै छ । सिटिजन्स डिस्कसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँगको एकीकरण घोषणा गर्न विवेकशील साझाले आज सभा गर्न लागेको हो । पार्टी प्रवक्ता शरदराज ...
१८ मङि्सर २०७८, शनिबार
काठमाडौं – एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण हुन नदिई व्यावसायिक र जनहितमा अघि बढाउनुपर्ने बताउनुभएको छ । हिजो काठमाडौंमा भएको प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको पहिलो राष्ट्रिय अधिवेशनको उद्घाटन ...
१८ मङि्सर २०७८, शनिबार
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को गत बुधबारबाट जारी एकता महाधिवेनमा आज नयाँ नेतृत्त्वको लागि चुनाव हुँदैछ । अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री पद र सदस्यहरुको पदमा निर्वाचन हुँदैछ । जारी अधिवेशनबाट नेतृत्त्व हत्याउन वर्तमान ...
१७ मङि्सर २०७८, शुक्रबार
काठमाडौं – आज शुक्रबार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाए अनुसार देशभर आज थप दुई सय ४६ जनामा कोरोना भाइरसको ...
१७ मङि्सर २०७८, शुक्रबार
फाइल तस्वीर । काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले राजनीतिक गतिरोध अन्त्यका निम्ति ताजा जनादेशको आवश्यकता रहेको भन्दै निर्वाचनमा जान आग्रह गर्नुभएको छ । चितवनको सौराहामा सम्पन्न १०औं महाधिवेशनबाट दोस्रो कार्यकालका ...