१७ मङि्सर २०७८, शुक्रबार
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको काम सरकारी निवासबाटै गर्ने भएका छन् । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज हुनुभएको बताउँदै अदालतका दैनिक कामहरु निवासबाटै गर्ने बताएका छन् । ...
१७ मङि्सर २०७८, शुक्रबार
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी नेतृत्वका लागि नेता राजेन्द्र लिङ्देनले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यसैगरी अध्यक्षका प्रत्याशी लिङ्देनको प्यानलबाट पार्टीको महामन्त्रीको लागि रेखा थापाले पनि मनोनयन दर्ता गर्नुभएको ...
१७ मङि्सर २०७८, शुक्रबार
काठमाडौं – साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज शुक्रबार २ सय रुपैयाँले घटेर ...
१७ मङि्सर २०७८, शुक्रबार
काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा डिस्चार्ज हुनुभएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत प्रधानन्यायाधीश जबरा आज बिहान साढे ९ बजे डिस्चार्ज हुनुभएको अस्पतालका सशस्त्र प्रहरी उपरीक्षक डा. प्रविन नेपालले जानकारी दिनुभयो ...
१७ मङि्सर २०७८, शुक्रबार
काठमाडौं – प्रधानमन्त्रीसमेत रहन ुभएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस प्रदेश नम्बर–१ को अधिवेशन उद्घाटन गर्नुभएको छ । सबै प्रदेशको एकैदिन उद्घाटन भएकाले देउवाले भर्चुअल माध्यमबाट छोटो सम्बोधन गरी अधिवेशन उद्घाटन गर्नुभएको हो । ...
१७ मङि्सर २०७८, शुक्रबार
रुकुम – आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा १ प ४४१२ नं को ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु भएको छ । श्रीमती घाइते भएकी छिन् । आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ ...
१७ मङि्सर २०७८, शुक्रबार
काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको हो । कक्षा ...
१७ मङि्सर २०७८, शुक्रबार
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन अन्तर्गत उम्मेद्वार मनोनयन दर्ता आज हुँदै छ । राप्रपा नेता भुवन पाठकका अनुसार बिहान १० बजेदेखि साढे ११ बजेसम्म मनोनयन दर्ताका लागि समय छुट्याइएको छ । ...
१७ मङि्सर २०७८, शुक्रबार
काठमाडौं – प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व बिहीबार बिहान मनाइँदैछ । त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्दैछन् ...
१७ मङि्सर २०७८, शुक्रबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भई पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । नेपालमा अहिले पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब ...