२८ असोज २०८१, सोमबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

राष्ट्रिय

गृहमन्त्री र नेकपा नेताबीच विगतको सहमति कार्यान्वयन गर्नेबारे छलफल

काठमाडौं – सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच यसअघि भएको सहमति कार्यान्वयन गर्ने विषयमा आज वार्ता भएको छ । गृह मन्त्रालयमा भएको वार्तामा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, निवर्तमान कानुन न्याय तथा संसदीय ...

प्रधानमन्त्री देउवा र जनमत पार्टीका अध्यक्षबीच भेटवार्ता, आगामी दिन सहकार्य गर्न दुवै नेता सहमत

प्रधानमन्त्री देउवा र जनमत पार्टीका अध्यक्ष डा. राउत, तस्वीरः प्रधानमन्त्रीको निजी सचिवालय काठमाडौं— प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतबीच आज बिहीबार भेटवार्ता भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा ...

कलाकृति देशका अमूल्य सम्पत्ति र मुलुकको पहिचानको प्रतीक हुन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला र संस्कृतिका क्षेत्रमा संसारकै धनी र समृद्ध मुलुक भएको बताउनु भएको छ । प्रधानमन्त्री देउवाले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३ औं प्राज्ञसभाको उद्घाटन गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ...

नेपालभर आज पाँच जनामा कोरोना पुष्टि, २४ जना सङ्क्रमण मुक्त

साङ्केतिक तस्वीर काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ३३७ जनाको पीसीआरविधि र ५६६ जनाको एन्टिजेनविधिबाट स्वास्थ्य परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण देखिएको स्वास्थ्य ...

सञ्चारमन्त्रीले बाजी मारे, एमालेका कुसियत पराजित

फाइल तस्वीर सुनसरी– सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाल काङ्ग्रेसका उम्मेदवार एवम् सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ११२ मत अन्तरले निर्वाचित हुनुभएको छ । मन्त्री कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । मतगणनाको ...

प्राधिकरणद्वारा चुहावट र बिजुली निर्यातबाट तीन महिनामा साढे ८ अर्ब रुपैयाँ कमाउन सफल

फाइल तस्वीर काठमाडौं – नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आ.व. को पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी ...

राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव सिंहको निधन

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य सचिव किशोरबहादुर सिंहको हृदयाघातबाट निधन भएको छ । आज बिहीबार बिहान उनको नर्भिक अस्पतालमा निधन भएको हो । सामान्य पेट दुखेपछि उनलाई नर्भिक अस्पताल लगी भर्ना गरिएको ...

साउनयता मात्रै डेङ्गीबाट ६२ जनाको मृत्यु, ५३ हजार ९ सय ५१ सङ्क्रमणको सिकार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो वर्षको साउन महिना यता मात्रै डेङ्गी सङ्क्रमणबाट ६२ जनाको मृत्यु भइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार यस वर्षमात्रै डेङ्गी सङ्क्रमितको संख्या ५३ ...

विद्युत् प्राधिकरणको नाफा तीन महिनामा साढे आठ अर्ब

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आ.व) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालू आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा ...

सुन, चाँदी दुबैको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोवार ?

काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुन,चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य तोलामा ...