१८ मङि्सर २०७९, आइतबार
काठमाडौं – पछिल्लो समयमा मूल्य वृद्धिदरले नयाँ रेकर्ड बनाउँदै गएको छ । विश्व बजारमा ४० वर्षयताकै उच्च मूल्यवृद्धि हुँदा नेपालमा पनि त्यसको प्रभाव देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षण अनुसार आगामी एक वर्षमा ...
१८ मङि्सर २०७९, आइतबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ३ सय ८८ जनाको नमूना परीक्षण गर्दा ६ जनामा कोरोना भाइरसको सङ्क्रमण ...
१८ मङि्सर २०७९, आइतबार
चितवन – आर्थिक गतिविधि चलायमान हुन नसक्दा तथा बढ्दो बैंक व्याजदरका कारण जिल्लामा रहेका ३० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । उद्योग सङ्घ चितवनले चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ र बढ्दो व्याजदरको ...
१८ मङि्सर २०७९, आइतबार
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अङ्कले बढेर १ हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ । आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ ...
१८ मङि्सर २०७९, आइतबार
बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ परेका छन् । उनी कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका हुन् । कञ्चनपुर प्रहरीको सहयोगमा आरोपीलाई नियन्त्रणमा लिएको जिल्ला ...
१८ मङि्सर २०७९, आइतबार
फाइल तस्वीर । काठमाडौं – अघिल्लो साताको मध्यदेखि बढेको सुनको मूल्य आज आईतबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारदेखि सुनको मूल्य निरन्तर बढेको जनाएको छ । बुधबार छापावाल सुन प्रतितोलामा दुई सय ...
१८ मङि्सर २०७९, आइतबार
फाइल तस्वीर । काठमाडौं –सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक आज आइतबार दिउँसो २ बजेपछि पार्टी कार्यालयमा बस्नेछ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समीक्षा, आगामी नयाँ सरकार निर्माणको विषयमा छलफल गर्न पार्टी ...
१८ मङि्सर २०७९, आइतबार
काठमाडौं – गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको ऋण जनप्रतिनिधि, पूर्वसञ्चालक, पूर्वकर्मचारीले समयमै नतिर्दा बचतकर्ता समस्यामा परेका छन् । नगरपालिकाको वडा नं ६ का वडाध्यक्ष नवराज लामाले सहकारीको ...
१८ मङि्सर २०७९, आइतबार
काठमाडौं – राष्ट्रिय भूमि आयोगले अव्यवस्थित बसोबास र सुकुम्बासीको समस्या नसुल्टिएसम्म घरटहरा नभत्काउन निर्दशन दिएपछि काठमाडौं उपत्यका विकास प्राधिकरण थप आक्रामक देखिएको छ । मङ्सिर १४ मा प्राधिकरणले अनाधिकृत संरचना भत्काउन ३५ दिने सूचना जारी ...
१७ मङि्सर २०७९, शनिबार
काठमाडौं – सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्गरोगन र सरसफाइ सुरु गरेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजाका आधारमा कार्यालय व्यवस्थापन गर्नुपर्ने ...