२७ असोज २०८१, आइतबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

राष्ट्रिय

महोत्तरी–२ बाट लोसपाका उम्मेदवार निर्वाचित

प्रतिनिधिसभा सदस्यमा निर्वाचित शरदसिंह भण्डारी, फाइल तस्वीर महोत्तरी – महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरतसिंह भण्डारी निर्वाचित भएका छन् । भण्डारीले तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ...

कैलाली–५ मा गठबन्धनका उम्मेदवार विजयी

प्रतिनिधिसभा सदस्यमा निर्वाचित पन्त, फाइल तस्वीर । कैलाली – कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि डिल्लीराज पन्त विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका पन्त एमालेका उम्मेदवार नारदमुनि ...

फर्जि मत भेटिएको भन्दै रुपन्देही–२ मत गणना स्थगित

रुपन्देही – रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को मत गन्ने काम रोकिएको छ । मुचुल्कामा भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो । मतदान केन्द्रबाट तयार पारिएको मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र ...

प्रत्यक्ष निर्वाचनमा दोस्रो बनेको एमाले समानुपातिकतर्फ पहिलो बन्ने सङ्केत

काठमाडौं– हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि मत गणना भैरहेको छ । प्राप्त पछिल्लो मत गणनामा प्रत्यक्ष निर्वाचनमा दोस्रोस्थानमा रहेको नेकपा एमालेले समानुपातिकतर्फ भने पहिलो हुँदै १० लाखभन्दा धेरै मत कटाएको छ । प्रत्यक्ष निर्वाचनमा ...

सहकारीविरुद्ध उजुरीको चाङ, महानगरले जारी गर्‍यो १२ बुँदे निर्देशन

काठमाडौं– सहकारी संस्थाहरूविरुद्ध उजुरीको चाङ लाग्न थालेपछि काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूका लागि निर्देशन जारी गरेको छ । कोभिड–१९ को महामारीपछि ठूला राष्ट्रहरूबीचको युद्धका कारण विश्वमा आएको आर्थिक मन्दीले निम्त्याएको मूल्यवृद्धिले वित्तीय क्षेत्रमा तरलता अभाव सिर्जना ...

भारतीय ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु

प्रतिकात्मक तस्वीर चितवन – भरतपुर महानगरपालिका–१ रामनगरमा भारतीय ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । गए राति भारतको उत्तर प्रदेश राज्य सहारानपुर गाउँ बस्ने वर्ष ३८ को तलिस खानले चलाएको एचआर५५एक्स १४८२ नंको भारतीय ...

प्रदेशसभा सदस्यतर्फ २४९ स्थानको नतिजा घोषणा, काङ्ग्रेस नै अगाडि

काठमाडौं– मङ्सिर ४ गते आइतबार सम्पन्न प्रदेशसभा सदस्यको ३३० स्थानमध्ये २४९ स्थानको नतिजा घोषणा भएको छ । प्रदेशसभा सदस्य पदका लागि भएको निर्वाचनको परिणाममा अहिलेसम्म २४९ स्थानको अन्तिम नतिजा सार्वजनिक भैसकेको छ । प्रदेशसभा सदस्यमा ...

प्रतिनिधिसभा सदस्यतर्फ ११४ स्थानको नतिजा घोषणा, काङ्ग्रेस अगाडि

काठमाडौं– मङ्सिर ४ गते आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मत परिणामहरुको अन्तिम परिणाम आइरकेको छ । सार्वजनिक भएको मत परिणामअनुसार प्रत्यक्षतर्फ १६५ प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनको परिणाममा अहिलेसम्म ११४ स्थानको अन्तिम ...

सर्लाही –४ बाट निर्वाचित भए अमरेशकुमार

अमरेशकुमार सिंह, फाइल तस्वीर । सर्लाही– सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका छन् । नेपाली काङ्ग्रेसबाट निष्कासित सिंहले नेपाली काङ्ग्रेसका आधिकारिक उम्मेदवार नागेन्द्र कुमारलाई पराजित गर्दै प्रतिनिधिसभा ...

एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह बने सांसद्

प्रभु साह, फाइल तस्वीर । रौतहट– रौतहटको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित भएका छन् । पूर्व माओवादी नेता साह एमालेको टिकट बहिस्कार गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । ...