२७ असोज २०८१, आइतबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

राष्ट्रिय

भक्तपुर एकमा नेमकिपाका सुवाल प्रतिनिसिभा सदस्यमा निर्वाचित

प्रेम सुवाल, फाइल तस्वीर भक्तपुर—भक्तपुर निर्वाचन क्षेत्र एकबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज गेलाललाई पराजित गर्दै पुनः दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित ...

प्रतिनिधिसभा सदस्यमा गोरखा–२ बाट माओवादी केन्द्रका उम्मेदवार निर्वाचित

पुष्पकमल दाहाल ‘प्रचण्ड’, फाइल तस्वीर । गोरखा— प्रतिनिधिसभा सदस्य पदमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार पुष्पकमल दाहाल ’प्रचण्ड’ निर्वाचित हुनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका ...

सल्यानबाट निर्वाचित भए ज्वाला

प्रकाश ज्वाला, फाइल तस्वीर सल्यान— प्रतिनिधिसभा सदस्यका लागि सल्यान जिल्लाबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार प्रकाश ज्वाला निर्वाचित हुनुभएको छ । एकीकृत समाजवादीका उप–महासचिव ज्वालाले स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई १५ हजार ९११ मतले पराजित गर्नुभएको ...

रोल्पाबाट माओवादीका पुन भारी मतले विजयी

वर्षमान पुन, फाइल तस्वीर । रोल्पा—नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका रुपमा दोस्रो पटक विजयी भएका छन् । पुनले आफ्नो निकटम प्रतिस्पर्धी एमालेका उम्मेदवार पूर्वबहादुर बुढामगरलाई हराउँदै प्रनिनिधिसभा ...

झापा ५ बाट भारी मतान्तरका साथ खड्गप्रसाद ओली विजयी

दमक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ओलीले ५२ हजार ३ सय १९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २३ ...

झापा—५ बाट एमाले उम्मेदवार निर्वाचित

केपी शर्मा ओली, फाइल तस्वीर । झापा – झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली निर्वाचित हुनुभएको छ । अध्यक्ष ओलीले नेपाली काङ्ग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गर्दै प्रतिनिधिसभा ...

गोरखा निर्वाचन क्षेत्र –२ मा माओवादी केन्द्रका उम्मेदवार अग्रस्थानमा

माकेका अध्यक्ष प्रचण्ड, फाइल तस्वीर । गोरखा – गोरखा निर्वाचन क्षेत्र—२ मा नेपाल कम्युनिस्ट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जितको सङ्घारमा पुग्नु भएको छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार अध्यक्ष प्रचण्डले २१ हजार ...

कहाँबाट को–को हुन् त ! प्रदेशसभामा विजयी हुने माओवादी केन्द्रका १४ सांसदहरु

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले अहिलेसम्म प्रदेशसभाका १४ स्थानमा विजय हात पारेको छ । अहिलेसम्म प्रतिनिधिसभाका ३ क्षेत्रमा मात्रै माओवादी उम्मेदवार विजयी हुँदा प्रदेशसभामा भने माओवादीले तुलनात्मक रुपमा राम्रो नतिजा ल्याएको छ । ...

सप्तरी २ बाट ३५ हजार ४२ मत ल्याएर उपेन्द्र यादवलाई हराउँदै चन्द्रकान्त राउत विजयी

सप्तरी – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।आज सम्पन्न मतगणनामा सप्तरी २ बाट विजयी भएका चन्द्रकान्त राउतले ३५ हजार ४२ मत ...

कल सेन्टर सेवा हाललाई बन्द

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर सेवा हाललाई बन्द भएको छ । निर्वाचन सम्पन्न भएकाले गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो टोल फ्रि नम्बर ११०२ हाललाई ...